बालुवाटर मात्र होइन देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी : मन्त्री अर्याल १ फाल्गुन २०७६, बिहीबार १२:१४
पोखरा, फागुन १ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छन् । उनले २ सय ६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता..
पुरा पढ्नुहोस् »