पोखरा


स्मार्ट सिटीको ब्यंग्य, पोखराको सडकमै फूल रोपियो १० फाल्गुन २०७४, बिहीबार १४:१४

पोखरा, फागुन १० । चुनावताका पोखरामा निकै चलेको शब्द थियो, स्मार्ट सिटी । मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारले स्मार्ट शब्द खुब चलाए । चुनावको बर्षदिन पुग्न लाग्यो । हालसम्म जनताले महशुस गर्ने खालको कुनैपनि त्यस्तो काम भएको छैन । अहिले..

पुरा पढ्नुहोस् »

पोखरामा समातिए कोरियाका ‘मोस्ट वान्टेड’ अपराधी (पढ्नुस् विस्तृतमा) १० फाल्गुन २०७४, बिहीबार १३:५३

काठमाण्डौं, फागुन १० । लागूऔषध र ठगी मुद्दामा ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको दुर्घटना छानवीन गर्न माग गर्दै पोखरामा आन्दोलन ९ फाल्गुन २०७४, बुधबार ०२:३०

पोखरा, फागुन ९ । नेपाल विद्यार्थी संघ जनप्रिय माविकि नेतृ बन्दना पौडेलको दुर्घटनाबारे छानवीन गरी दोषामाथी कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको निवास आडमा बम (फोटोमा हेर्नुस्) ८ फाल्गुन २०७४, मंगलवार ११:३६

पोखरा, फागुन ८ । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरको निवासकै आडमा बम भेटिएको छ । साँझ साढे ४ बजेतिर भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । घटनामा संलग्नको खोजी भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्क खत्रीले जानकारी..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरमा टाईम बम पड्किदा पत्रकार पाण्डे घाईते ८ फाल्गुन २०७४, मंगलवार ०६:२४

पोखरा, फागुन ८ । पोखराको बिजयपुर खोलामा टाईम बम पड्किदा पत्रकार घनश्याम पाण्डे घाईते भएका छन् । शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण..

पुरा पढ्नुहोस् »

पोखराको नागढुंगामा शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै ८ फाल्गुन २०७४, मंगलवार ०५:०५

पोखरा, फागुन ८ । पोखराको नागढुंगामा शंकास्पद बस्तु भेटिएको छ । निलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा टिफिन भेटिएको हो । घटनास्थलमा प्रहरी र स्थानीयको भीड छ । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनाबारे..

पुरा पढ्नुहोस् »

विप्लबको वन्द-पोखरामा गाडीदेखि स्कुलसम्म ठप्प ८ फाल्गुन २०७४, मंगलवार ०२:१४

पोखरा, फागुन ८ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग सहित विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंसिक परेको छ । केही पसलहरु खुलेका छन् भने निजी सवारीहरु चलेका छन् । तर सार्वजनिक बसहरु चाहीँ चलेका छैनन् । बन्दले निजी..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङ गरेको गाडीमा आगलागी ३ फाल्गुन २०७४, बिहीबार ०२:०१

पोखरा, फागुन ३ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मझेरिपाटनमा पार्किङमा राखेको बसमा आगलागी भएको छ । ग १ ख ६९२५ नम्बरको बसमा अचानक आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसको भित्र सिट पुर्ण रुपमा जलेका छने भने आगाडीको सिसा समेत..

पुरा पढ्नुहोस् »

पोखराको दुर्घटनामा घाईतेको मृत्यु, एकको उपचार हुँदै ३ फाल्गुन २०७४, बिहीबार ०१:५४

पोखरा, फागुन ३ । पोखरा १० शिव चोकमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको हाईसले ग११प ६१४० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । हाईसले ठक्कर दिए पछि मोटरसाइकल ना१क ३९१० को लहरीमा ठक्कर खाएको थियो ।..

पुरा पढ्नुहोस् »

पोखराको नाटकघर सञ्चालनमा २ फाल्गुन २०७४, बुधबार १६:३७

पोखरा, फागुन २ । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका..

पुरा पढ्नुहोस् »