पोखरा


पोखराको फेवातालमा डुङ्गा डुब्यो, एकको मृत्यु २२ चैत्र २०७४, बिहीबार १३:२७

पोखरा, चैत २२ । पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौंडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो । बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

डिएनए फलोअप–महानगरलाई टेरेन क्रसरले २१ चैत्र २०७४, बुधबार ०२:५९

पोखरा, चैत २१ । अबैध रुपमा क्रसर चलाएपछि गएको विहिबार पोखरा लेखनाथ महानगरपालिकाले २ वटा क्रसर उद्योगको चावि नियन्त्रणमा लियो । पोखरा १ जौवारी र २१ को दोविल्लामा रहेको क्रसर उद्योग तत्काल नचलाउन निर्देशन दिएर चावी खोसिएको थियो । तर दोविल्लाको..

पुरा पढ्नुहोस् »

पोखरामा पत्रिकाको जीपमा टिप्पर ठोकियो २० चैत्र २०७४, मंगलवार १०:४४

पोखरा, चैत २० । पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना भएको छ । मंगलबार विहान भएको दुघटनामा दुईवटा सवारी साधानमा क्षति पुगेको छ । काठमाडौबाट पोखरा अन्नपुर्ण पोष्ट दैनिक पत्रिका बोकेर आउदै गरेको बा १४ च ८५६३ नम्बरको जिपलाई र ग१ख ६६०९ मिनि ट्रकले..

पुरा पढ्नुहोस् »

कर्मचारी आन्दोलनले मनिपालमा तनाव २० चैत्र २०७४, मंगलवार ०१:५६

प्रकाश ढकाल पोखरा, चैत २० । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पताल तनावमा छ । सोमबार कर्मचारी र प्रहरीबीच झडपकै स्थिती सिर्जना भयो । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले ११..

पुरा पढ्नुहोस् »

क्रसरमा कडा बन्यो महानगर १९ चैत्र २०७४, सोमबार ०१:५३

प्रकाश ढकाल पोखरा, चैत १९ । मापदण्ड नपु¥याई चलाईएका पोखराका क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गरेको छ । अनुमति प्रक्रिया नै नमिलेको भन्दै महानगरले प्रहरीको सहयोगमा क्रसर उद्योगको चावि जफत गरेको हो । वडा कार्यालयका सामान्य सिफारिसका भरमा..

पुरा पढ्नुहोस् »

यस्तो पनि खवर! पोखरामा मृत्यु पार्क १८ चैत्र २०७४, आईतवार १४:१९

पोखरा, चैत १८ । जीवनको एक मात्र सत्य भनेको एक न एक दिन मृत्यु हो भन्ने बोध गराउने उद्देश्यले पोखरामा मृत्युपार्क निर्माण गरेको छ । ओशो उपवन पोखरामा नवनिर्मित डेथ पार्कको वोधिसत्व स्वामी आनन्द अरुणद्धारा शनिबार उद्घाटन गरे । मृत्यु अकाट्य सत्य..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध १८ चैत्र २०७४, आईतवार १४:०७

पोखरा, चैत १८ । पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबारदेखि कार्यालय समयमा..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्सीवालाको दादागिरी, मिटर देखाएर मनपरी भाडा १८ चैत्र २०७४, आईतवार ०१:४३

पोखरा, चैत १८ । पोखरामा मिटरमा ट्याक्सी चलाउन प्रशासनले कडाई गरेपछि यात्रु झनै ठगिएका छन् । यहाँ चल्ने सबै ट्याक्सीमा मिटर राख्न प्रशासनले निर्देशन गरेको छ । तर केहीमात्रै ट्याक्सीवालाले मिटर जडान गरेका छन् । मिटर नजोडेका ट्याक्सीले अझैपनि..

पुरा पढ्नुहोस् »

पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको सुझाव १७ चैत्र २०७४, शनिबार ०१:४०

पोखरा, चैत १७ । नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो । एमाले..

पुरा पढ्नुहोस् »

सरकारलाई साक्षी राखेर पोखरामा अवैध क्रसर उद्योग सञ्चालन १५ चैत्र २०७४, बिहीबार ०२:४०

प्रकाश ढकाल पोखरा, चैत १५ । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन् । वडा कार्यालय र कर्मचारीको स्विकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाईएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन । पोखरा १४ को..

पुरा पढ्नुहोस् »