पोखरा


हेलिकोप्टरमा तेल भर्न प्रधानमन्त्री पोखरा झरे १ बैशाख २०७५, शनिबार ११:३६

पोखरा, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो । शुक्रबार विहान ९ बजे..

पुरा पढ्नुहोस् »

पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई १ बैशाख २०७५, शनिबार ११:१७

पोखरा, बैशाख १ । पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बनायो १७ कानुन २९ चैत्र २०७४, बिहीबार ०५:२२

पोखरा, चैत २९ । पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानुन, कार्यविधि तयार गरेको छ । फागुन २६ गते सभामा पेश भएका बिधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो । यसमा बिधायन समितिले दफावार छलफल गरेर नगरसभामा..

पुरा पढ्नुहोस् »

मेयरले नाम फेर्न नमानेको भन्दै पोखराका वडाध्यक्षको असन्तुष्टी २९ चैत्र २०७४, बिहीबार ०५:११

पोखरा, चैत २९ । बुधबारको नगरसभामा महानगरको नाम परिवर्तनबारे पनि प्रश्ताव भयो । विधान समितिका संयोजक तथा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले गरेको प्रश्तावमा काँग्रेसका सचेतक रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमतको समर्थनबाट पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामै सामाजिक परिचालकको प्रदर्शन २८ चैत्र २०७४, बुधबार ०६:२९

पोखरा, चैत २८ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक परिचालकहरु निरन्तर आन्दोलनमा छन् । सरकारले गरेको निर्णय स्थानीय सरकारले अटेर गरेर आँफुहरुलाई नियुक्त नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सामाजिक परिचालकहरुले पोखराको सभागृहमा..

पुरा पढ्नुहोस् »

दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखरामा आन्दोलन २८ चैत्र २०७४, बुधबार ०६:११

पोखरा, चैत २८ । दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलको पछि बसेका शोभाकान्त पनेरुको मृत्यु भएको थियो । दोषीमाथी कडा कारबाही..

पुरा पढ्नुहोस् »

महानगरको दमकल पानी नलिई आगो निभाउन पुगे पछि ‘…… २७ चैत्र २०७४, मंगलवार ०३:२०

पोखरा, चैत २७ । पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि वरपरका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई । विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका..

पुरा पढ्नुहोस् »

सगरमाथाले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित २४ चैत्र २०७४, शनिबार ०८:५३

पोखरा, चैत २४ । स्कुल भवन निर्माणको तयारीमा रहेको सगरमाथा स्कुलले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित रहेको पाईएको छ । मापदण्ड मिचेको समाचार प्रकाशित भएपछि शुक्रबार महानगरका प्राविधिकले नापजाँच गरेर भर्खरै लगाईएको पर्खाल मापदण्ड विपरित..

पुरा पढ्नुहोस् »

पोखरामा झोले बमको त्रास २३ चैत्र २०७४, शुक्रबार १३:३७

पोखरा, चैत २३ । पोखरा महानगरपाकिलाका ७ बुलौदीमा शंकास्पद झोला भेटिएको छ । पुष्पलाल पार्क नजिकै रहेको कालो झोलाले सबैलाई आतंकित बनाएको छ । साझँपख एक व्यक्तीले झोला छाडेर गएपछि बम भएको आशंकामा प्रहरीले त्यस क्षेत्रमा अहिले मानिसहरुलाई हिँडडुल..

पुरा पढ्नुहोस् »

पहुँचवालाको कब्जामा पोखराको फिर्के खोला २३ चैत्र २०७४, शुक्रबार ०२:१६

प्रकाश ढकाल पोखरा, चैत २३ । सगरमाथा स्कुलका प्रिन्सीपल धनबहादुर थापाले फिर्केमाथी डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए । जतिबेला महानगर फिर्के क्लियर गर्ने काममा ब्यस्त थियो । तुरुन्तै मेयर मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »