पोखरा


लोकगायक बसन्त थकालीको शनिबार एकल साँझ हुने १३ बैशाख २०७५, बिहीबार १२:१४

  पोखरा, वैशाख १३ । लोकगायक बसन्त थकालीको शनिबार पोखरामा एकल साँझ हुने भएको छ । बसन्त मिलन फाउण्डेसनको आयोजनामा वैशाख १५ गते शनिबार पोखरा उद्योग वाणिज्य संघमा अपराह्न ३ः३० बजेबाट थकालीको एकल साँझ कार्यक्रम हुने बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »

नेपाल आईडलको शक्रबार पोखरामा अडिसन १३ बैशाख २०७५, बिहीबार १२:११

पोखरा, वैशाख १३ । नेपाल आईडल सिजन २ को शुक्रबार पोखरामा अडिसन हुदैँ छ । पोखराको पहिलो अडिसन शुक्रबार जनप्रिय उच्च माध्यमिक विद्यालयमा विहान ८ बनेदेखि अपराह्न ४ बजेसम्म हुने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।..

पुरा पढ्नुहोस् »

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा रानाभाट १२ बैशाख २०७५, बुधबार १३:१०

पोखरा, वैशाख १२ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको हालै सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ को अध्यक्षमा कृष्णबहादुर रानाभाटलाई चयन गरेको छ। त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा मीना रानाभाट, दितिय उपाध्यक्षमा दुर्गा प्रसाद च्वाईँ, तृतिय..

पुरा पढ्नुहोस् »

पोखरा जेसीजले तीन दिन जेसीज वीकइण्ड मनाउने १२ बैशाख २०७५, बुधबार १२:३७

  पोखरा, वैशाख १२ । पोखरा ११ मा अवस्थित पोखरा जेसीजले विभिन्न कार्यक्रको आयोजना गरि जेसीज विकइण्ड मनाउने भएको छ । पोखरा जेसीजले वैशाख १४ गते देखि १६ गते सम्म तीन दिन विभिन्न सामाजिक र जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाउने भएको बुधबार..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी जारी १२ बैशाख २०७५, बुधबार १२:३५

  पोखरा, बैशाख १२ । पोखराका सामाजिक परिचालकले बुधबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । उनीहरुले कार्यालयको गेट बाहिर प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद जीवनले लिए दुई बालिकाको अभिभावकत्व १२ बैशाख २०७५, बुधबार १२:३३

पोखरा, वैशाख १२ । प्रदेश नं. ४ का प्रदेश सांसद रामजी बराल जीवनले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका समिक्षा बराल र सृष्टि तामाङलाई कक्षा ३ मा भर्ना गरि अभिभावकत्व ग्रहण गरेका छन् । देशभर चलिरहेको विद्यार्थी भर्ना अभियान..

पुरा पढ्नुहोस् »

बि थर्टिन, दोब्रे, दिप युनाइटेड र एलजी अम्मरसिंहमा जारी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा १२ बैशाख २०७५, बुधबार १२:३१

  पोखरा, वैशाख १२ । बि थर्टिन बाँझापाटन, दोब्रे एफसी, दिप युनाइटेड र एलजी एशोसिएसन पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बौद्ध..

पुरा पढ्नुहोस् »

श्रम तथा जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण १२ बैशाख २०७५, बुधबार १२:२९

पोखरा, वैशाख १२ बाग्लुङकी ३७ वर्षीया गुदु सुनारलाई गएको वर्ष लोग्नेले छाडे । कमाउन विदेश गएका उनका खसम स्वदेश त फर्के तर पोखरा झरेर अर्कैसँग घरजम बसाले । दुःख त छँदै थियो ! लोग्नेले छाडेपछि दुई छोरी र एक छोरा हुर्काउने जिम्मा पनि गुदुकै काँधमा..

पुरा पढ्नुहोस् »

ट्याक्सी र स्कुटरमा ठोकिएर मोटरसाईकल चालक घाईते ११ बैशाख २०७५, मंगलवार ०७:१२

पोखरा, बैशाख ११ । लाईसेन्स नभएको युवक चलाएको मोटरसाईकल ठोकिँदा चालक घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आइरहेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले..

पुरा पढ्नुहोस् »

भाटखोलामा सहेला झोलुङ्गे पुलको सिलन्यास ११ बैशाख २०७५, मंगलवार ०४:३२

पोखरा, वैशाख ११ । फेदीखोला गाउँपालिका वडा नं. ३, भाटखोला खोलाखेत र पदाँले करबाङ जोड्ने जिर्णअवस्थाको पुललाई विस्तापित गरि बन्न लागेको सहेला झोलुङ्गे पुलको सिलन्यास गरिएको छ । करिब २३ लाख ४५ मिटर लामो पुल निर्माणले फेदीखोला गाउँपालिकाका वडा नं...

पुरा पढ्नुहोस् »