पोखरा


महानगरमा ढिलासुस्तीको विरोध गर्दै कार्यालयमै नाराबाजी (भिडियो सहित) २३ फाल्गुन २०७४, बुधबार १२:१६

पोखरा, फागुन २३ । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले सेवा प्रवाहमा गरेको ढिलासुस्ती प्रति सेवाग्राही नागरिकहरुले नाराबाजी गरेका छन् । बुधबार कार्यालयमा पुगेका सेवाग्राहीले लामो समय कुर्दा समेत कर्मचारीले काम नगरिदिएपछि विरोध स्वरुप..

पुरा पढ्नुहोस् »

अबैध बाटोमा महानगर, टेण्डर विनै करोडको ठेक्का १९ फाल्गुन २०७४, शनिबार ०२:३१

प्रकाश ढकाल पोखरा, फागुन १९ । पोखरा लेखनाथ महानगरपालिकाले महानगर क्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनको ठेक्का विधि विपरित पोखरा उद्योग बाणिज्य संघलाई दिएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमको नाममा हाकिमको तजविजले करोडौंको ठेक्का विना..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा महिला मृत फेला १८ फाल्गुन २०७४, शुक्रबार १२:०४

पोखरा, फागुन १८ । पोखरा लेखनाथ महानगरपालिकाको १८ सराङकोट स्थित गुफाडाँडामा एक महिला मृत फेला परेकी छन् । टिनले छाएको पुरानो टिनको छाप्रोमा मागी खाने जस्तो देखिने परिचय नखुलेकी अन्दाजी ३५ बर्षकी महिला मृत अवस्थामा फेला परेको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, दुई घाईते १८ फाल्गुन २०७४, शुक्रबार १०:५९

पोखरा, फागुन १८ । पोखराको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट खहरेका ३४ बर्षिय..

पुरा पढ्नुहोस् »

पोखरामा ४ वटा गाडी एकैपटक ठोकिएपछि… १७ फाल्गुन २०७४, बिहीबार १६:०४

पोखरा, फागुन १७ । पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन् । साँझ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ । सामान्य घाईते अरुलाई पश्चिमाञ्चल शिक्षण..

पुरा पढ्नुहोस् »

पोखराको ज्यानमारा पुल (यस्तो छ घटना) १६ फाल्गुन २०७४, बुधबार १२:१३

पोखरा, फागुन १६ । पोखराको जिरो किलोमिटर देखि विन्ध्याबासिनी सम्मको सडक फराकीलो भएको छ । बाटो फराकिलो भएपछि गाडीको गति पनि बढेको छ । सोही अनुसार पुलको आकार नबढेपछि पोखराको पस्र्याङमा दिनहुँजसो दुर्घटना हुन्छ । धेरैको ज्यान पनि गैसकेको छ ।..

पुरा पढ्नुहोस् »

एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित) १६ फाल्गुन २०७४, बुधबार ०३:०९

प्रकाश ढकाल पोखरा, फागुन १६ । दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो..

पुरा पढ्नुहोस् »

मेयरको मुख्यालय दुरुपयोग, कार्यकक्षमै सच्चाईको ब्यानर १५ फाल्गुन २०७४, मंगलवार १४:५३

पोखरा, फागुन १५ । पोखरा लेखनाथका मेयर मानबहादुर जिसीको कार्यकक्षमा मंगलबार विवादित संस्था सच्चाइको सत्संगको ब्यानर टाँगियो । देशकै ठूलो महानगरका मेयरको कार्यकक्षमा सर्वसाधारणले प्रवेश पाउन सामान्यता केही घन्टा पर्खिनुपर्छ । तर, असंवैधानिक..

पुरा पढ्नुहोस् »

महोत्सवको पुरस्कार–दाह्री पाल्नेलाई आईफोन, राम्रो लाउनेलाई बिदेश भ्रमण १५ फाल्गुन २०७४, मंगलवार १४:४४

पोखरा, फागुन १५ । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।..

पुरा पढ्नुहोस् »

पोखराका मेयरको आँफुखुसी निर्णय, कार्यपालिकालाई बाईपास गरेर करोडौं दिने घोषणा १४ फाल्गुन २०७४, सोमबार १७:२६

पोखरा, फागुन १४ । पोखरा लेखनाथ महानगरपालिकाकाले कार्यपालिकाको निर्णय विना नै करोडौं रुपैयाँ दिने सझौता गरेको खुलासा भएको छ । वडा नम्बर २२ मा रहेको पुम्दीभुम्दीकोटमा विशाल महादेवको मुर्ती बनाउनको लागि महानगरपालिकाले ३ करोड ६ लाख रुपैयाँ दिने..

पुरा पढ्नुहोस् »