पोखरा


पोखराका नगर बस आजपनि ठप्प २४ माघ २०७४, बुधबार ०१:३६

पोखरा, माघ २४ । पोखराका सार्वजनिक यातायात आजपनि ठप्प छन् । नेविसंघ नेताको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि नगर बस सञ्चालनमा अवरोध समेत गरेका छन् । उनीहरुले दोषीमाथी कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै मंगलबार दिनभरी पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »

प्रहरीले चलायो पिएनमा अश्रुग्याँस २३ माघ २०७४, मंगलवार ०६:५९

पोखरा, माघ २३ । विहानैदेखिको तनावका बीच प्रहरीले पिएन क्याम्पसमा अश्रुग्याँस प्रहार गरेको छ । स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको हो । विद्यार्थीहरुले क्याम्पस भित्रैबाट ढुंगामुढा गरेका छन् भने प्रहरीले बाहिरबाटै ढुंगा..

पुरा पढ्नुहोस् »

बगर दुर्घटना–उग्र बन्दै प्रहरी, विद्यार्थीको अवरोध कायमै (भिडियो सहित) २३ माघ २०७४, मंगलवार ०६:३२

पोखरा, माघ २३ । नगरबसको ठक्करबाट नेविसंघ नेताको मृत्यु भएपछि पोखरामा भएको तनाव झन् बढेको छ । प्रहरीले विद्यार्थी नियन्त्रणमा लिन खोजिरहेको छ भने विद्यार्थीले अवरोध हटाउन मानेका छैनन् । विहानै पक्राउ परेका विद्यार्थीको रिहाई माग्दै उनीहरु..

पुरा पढ्नुहोस् »

नेविसंघ नेताको मृत्युपछि पोखरामा तनाव (फोटोमा हेर्नुस्) २३ माघ २०७४, मंगलवार ०४:४१

पोखरा, माघ २३ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरामा तनाव सुरु भएको छ । नेविसंघले विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन । पिएन क्याम्पस..

पुरा पढ्नुहोस् »

हेर्नुस् अब फेवातालको झार मेसिनले झिक्छ (भिडियो सहित) १७ माघ २०७४, बुधबार १३:५८

पोखरा, माघ १७ । फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा ल्याएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन..

पुरा पढ्नुहोस् »

फेवातालको जलकुम्भी फाल्न मेसिन ल्याईयो १७ माघ २०७४, बुधबार १०:२८

पोखरा, माघ १७ । फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ । मंगलबार पोखरा ल्याइपु¥याएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए । सांसद रविन्द्र..

पुरा पढ्नुहोस् »

विदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकल लडाएपछि … १६ माघ २०७४, मंगलवार १६:३२

पोखरा, माघ १६ । पोखराको पस्र्याङमा सार्वजनिक विदाको दिन महानगरको मोटरसाईकल दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल चढेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । रक्सी पिएर..

पुरा पढ्नुहोस् »

सरकारलाई ओलीको ब्यंग्य–ढोडको बारले सत्ता टिक्दैन १२ माघ २०७४, शुक्रबार ११:५६

पोखरा, माघ १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई ढोडको बारको संज्ञा दिएका छन् । नयाँ जनमत आएपछि सत्ता हस्तान्तरण गर्नुपर्नेमा अहिलेको सरकार ढोडको बार बारेर सुरक्षित हुन खोजेको उनले बताए । ‘सरकारको काम संविधान कार्यान्वयन गर्ने हो ।..

पुरा पढ्नुहोस् »

पोखराका फुटपाथमा पार्किङ निषेध, एकैदिन ४० मोटरसाईकल प्रहरीको नियन्त्रणमा १० माघ २०७४, बुधबार ०२:५८

प्रकाश ढकाल पोखरा, माघ १० । ट्राफिक प्रहरी कास्कीले सडक पेटी अवरोध गरी पार्किङ गरिएका मोटरसाईकल उठाएको छ । पैदलयात्रुलाई हिडडुल गर्न गाह्रो भएको भन्दै महानगरसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले निर्देशन गरेपछि ट्राफिक प्रहरीले त्यस्ता..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:०३

प्रकाश ढकाल पोखरा, माघ ६ । ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ..

पुरा पढ्नुहोस् »