पोखरा


यातायात कार्यालय पोखराबाट २९ बिचौलिया पक्राउ २३ पुष २०७४, आईतवार १६:३२

पोखरा, पुस २३ । पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिराखेको गाडीमा आगलागी २२ पुष २०७४, शनिबार १०:५०

पोखरा, पुस २२ । पोखराको जीरोमा रोकिराखेको गाडिमा आगलागी भएको छ । १ महिना अगाडीदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग..

पुरा पढ्नुहोस् »

सराङकोटमा हत्या, धनकुटामा पक्राउ २० पुष २०७४, बिहीबार १५:०३

पोखरा, पुस २० । ‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते..

पुरा पढ्नुहोस् »

चोकका शालिक पार्कमा, पार्क बनाउने काम सुरु २० पुष २०७४, बिहीबार १४:०७

पोखरा, पुस २० । पोखराका चोकचोकमा रहेका शालिकहरु ब्यवस्थित गर्न पोखरा लेखनाथ महानगरपालिकाले पार्क निर्माणको काम थालेको छ । पोखरा १८ सराङकोट स्थित जामुनेमा पार्क निर्माणको प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ । चोकमा भएका आइल्याण्ड र..

पुरा पढ्नुहोस् »

ब्यापार मेलामा ‘भुतघर’ १४ पुष २०७४, शुक्रबार १२:३१

पोखरा, पुस १४ । पछिल्लो समय महोत्सवका आयोजकहरुलाई नयाँपनको चुनौति छ । त्यसो त पोखरामा बर्सेनी दर्जनबढी मेला महोत्सव चल्छ । हरेक ठाउँमा एउटै प्रश्तुती दर्शकलाई झिँज्यार मानेरै हेर्नुपर्ने बाध्यता छ । उनीहरु हरेक ठाउँमा फरक प्रश्तुती खोज्छन् ।..

पुरा पढ्नुहोस् »

बहस ! लेकसाईड नो भेइकल जोन ? १३ पुष २०७४, बिहीबार ११:४२

पोखरा, पुस १३ । पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए । त्यही..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने ११ पुष २०७४, मंगलवार १३:४३

पोखरा, पुस ११ । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दादागिरी, दुर्घटनाका घाईते छोडेर पिकनिकमा ९ पुष २०७४, आईतवार ०४:१३

पोखरा, पुस ८ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा बस दुर्घटना भयो । दुर्घटनामा निर्वाचित जनप्रतिनिधीको मृत्यु भयो भने बसमा सवार सबै घाईते छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सामान्यतः आफ्नो..

पुरा पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई सघाउन चिया र पानीपुरी बेच्दै ब्राह्मण समूह ८ पुष २०७४, शनिबार ०३:०५

पोखरा, पुस ८ । विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा ब्राह्मण समूहले चिया पानीपुरी र चटपट बेच्ने कार्यक्रम गरेको छ । पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर पहिलो बार्षिकोत्सव मनाउँदै चिया, पानीपुरी र चटपट बेच्न लागेको हो ।..

पुरा पढ्नुहोस् »