पोखरा


६ प्याराग्लाइडिङ फेवातालमा खसे ३० आश्विन २०७४, सोमबार ०९:५१

पोखरा, असोज ३० । चर्को हावाहुरीका कारण आकाशमा उडिरहेका ६ वटा प्याराग्लाईडिङ फेवातालमा खसेका छन् । ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको छ । तिमध्ये १ जना चाइनिज पर्यटकको अवस्था असामान्य भएकाले अस्पतालमा उपचार भैरहेको छ । के कति..

पुरा पढ्नुहोस् »

फराकीलो होला त पोखराको पालिखेचोक ? (यस्तो छ महानगरको तयारी) ३० आश्विन २०७४, सोमबार ०२:३५

पोखरा, असोज ३० । सडक फराकिलो पार्न बाटो र चौबाटोका आइल्यान्ड हटाउन अभियान थालेको पोखरा महानगपालिकाले पालिखे चोक फराकिलो पार्न पनि कोसिस थालेको छ । पालिखे चोककोसडक बीच निजी जमिनमा ५ सहित ६ घर छन् ।सडकफराकिला बनाउने र मापदण्ड कायम राख्ने महानगरका..

पुरा पढ्नुहोस् »

पोखराका पसलमा नक्कली चुईँगम ३० आश्विन २०७४, सोमबार ०२:२७

पोखरा, असोज ३० । जिल्ला प्रहरी कार्यालय कास्कीले शिवचोकको एक डिलरबाट नक्कली चुइँगम नियन्त्रणमा लिएको छ । प्रफेटी भ्यान मेल्ले इन्डिया प्रालिले उत्पादन गर्दै आएको सेन्टर फ्रट र सेन्टर फ्रेसको हुबहु नक्कल गरी सुनसरीको एक कम्पनीले सेन्टर..

पुरा पढ्नुहोस् »

पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति ३० आश्विन २०७४, सोमबार ०२:१७

पोखरा, असोज ३० । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग गर्दै संयुक्त संघर्ष समिति गठन भएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको सहसंयोजकमा रामप्रसाद..

पुरा पढ्नुहोस् »

पत्रकार अधिकारीमाथी हातपात, महासंघद्धारा विरोध २९ आश्विन २०७४, आईतवार ११:३३

पोखरा, असोज २९ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका पोखरा १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिए । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर..

पुरा पढ्नुहोस् »

कास्की जिससमा चोरी, सुरक्षा गार्डले चोरे पैसा २९ आश्विन २०७४, आईतवार ०५:३२

पोखरा, असोज २९ । जिल्ला समन्वय समिति कास्कीमा चोरी भएको छ । राजश्व शाखाको काण्टरबाट ३ लाख ७७ हजार ९ सय ५० रुपैयाँ चोरी भएको जिसस कास्कीले जनाएको छ । चोरीमा जिससकै सुरक्षा गार्ड डम्बरबहादुर गुरुङले पैसा चोरेको अनुसन्धानका क्रममा खुलेको छ..

पुरा पढ्नुहोस् »

पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल २९ आश्विन २०७४, आईतवार ०५:०२

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो,..

पुरा पढ्नुहोस् »

फूलसँगै फूलेको परिवार २९ आश्विन २०७४, आईतवार ०४:५४

प्रकाश ढकाल पोखरा, असोज २९ । फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »