पोखरा


वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र–देउवा १३ मंसिर २०७४, बुधबार ११:४३

पोखरा, मंसिर १३ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको बताएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधान सबै नेपालीलाई समेट्ने समावेशी भएपनि वाम..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीसँग प्रधानमन्त्री देउवाले मागे देशको स्थायित्व (फोटो फिचर) ८ मंसिर २०७४, शुक्रबार ११:४९

प्रकाश ढकाल पोखरा, मंसिर ८ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन गरि काठमाडौं फर्किएका छन् । कालिकोटमा आयोजीत चुनावी कार्यक्रमलाई सम्बोधन गरि राजधानी फर्किने क्रममा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा अचानक पोखरामा ७ मंसिर २०७४, बिहीबार १६:५०

पोखरा, मंसिर ७ । प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा अचानक पोखरा आईपुगेका छन् । बिहीबार साँझ उनी हेलिकप्टरमार्फत पोखरा झरेका हुन् । कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान..

पुरा पढ्नुहोस् »

फेवातालदेखि सराङकोट केबलकारमा सरर, डेढबर्षमै बनिसक्ने ७ मंसिर २०७४, बिहीबार ०३:००

पोखरा, मंसिर ७ । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा..

पुरा पढ्नुहोस् »

एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का २६ कार्तिक २०७४, आईतवार ०३:३९

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् । केहि दिन अगाडि चुनावी कार्यक्रमको..

पुरा पढ्नुहोस् »

तीन भारतीय सुटर पोखरामा पक्राउ १८ कार्तिक २०७४, शनिबार १४:४१

पोखरा, कार्तिक १८ । कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको भन्दै..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल ११ कार्तिक २०७४, शनिबार ०६:३८

पोखरा, कार्तिक ११ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर) ११ कार्तिक २०७४, शनिबार ०५:३२

पोखरा, कार्तिक ११ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरा आउँदै १० कार्तिक २०७४, शुक्रबार ०८:२०

पोखरा, कार्तिक १० । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् । शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार..

पुरा पढ्नुहोस् »

पोखरा अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो ३० आश्विन २०७४, सोमबार १७:४१

पोखरा, असोज ३० । चोकमा राखिएका भद्धा आइल्याण्ड भत्काउने महानगरको अभियान तिब्र छ । सोमबार राती अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काईएको छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि महानगरले सरोकार वाला निकायसँगको सहकार्यमा आइल्याण्ड हटाएर आधुनिक..

पुरा पढ्नुहोस् »