प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर)

पोखरा, कार्तिक ११ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकताले स्वागत गरेका थिए ।


तस्विरः सुदर्शन रञ्जित