पोखरा


पोखरामा मोटरसाईकल दुर्घटना, १ जना गम्भीर २ फाल्गुन २०७४, बुधबार ११:५९

पोखरा, फागुन २ । पोखराको शिवचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जना गम्भीर घाईते भएका छन् । माईक्रोबसको ठक्करबाट मोटरसाईकल चालक घाईते भएका हुन् । घाईतेको परिचय खुलेको छैन । ग ११ प ६१४० नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको माईक्रोबसले ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

हाकिमको मोजमस्तीमै सकियो भूकम्पपीडितका पैसा २८ माघ २०७४, आईतवार १६:३८

पोखरा, माघ २८ । भूकम्पपीडितको राहतका लागि प्राप्त अनुदान सरकारी हाकिमको मोजमस्तिमै बढी खर्च हुन्छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोक आगलागी (फोटो फिचर) २८ माघ २०७४, आईतवार १२:५१

पोखरा, माघ २८ । पोखराको रत्नचोक स्थित एक परालको टौवामा आगो लागेको छ । आगलागीको कारणबारे खुलेको छैन । यतिबेला स्थानीय र प्रहरीको सहयोगमा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीका कारण अन्य क्षति भने देखिएको छैन । यद्यपी घटनाबारे अनुसन्धान..

पुरा पढ्नुहोस् »

पोखराको ल्याण्डफिल्ड साइडमा डरलाग्दो आगलागी (भिडियो सहित ) २७ माघ २०७४, शनिबार १३:१०

पोखरा, माघ २७ । पोखराको ल्याण्डफिल्ड साइडमा आगोलागी भएको छ । पाखामा लगाएको आगो ल्याण्डफिल्ड साइडमा पुगेको हो । आगोले फोहोर जल्न सुरु गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगाएतको टोली र दमकलले आगो निभाउने प्रयास गरेपनि सफल हुन..

पुरा पढ्नुहोस् »

झुक्कीनुहोला ! पोखराका नाम चलेकै पसलका गहनामा मिसावट हुन्छ २७ माघ २०७४, शनिबार ०७:०८

पोखरा, माघ २७ । पोखरामा केही नाम चलेकै सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ । आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका..

पुरा पढ्नुहोस् »

सभागृहमा जुत्ता मेला गर्न महानगरको स्विकृति २७ माघ २०७४, शनिबार ०६:४९

पोखरा, माघ २७ । स्थानीय जुत्ता व्यवसायीको अवरोधका बीच शुक्रबार हुन नसकेको जुत्ता चप्पल व्यापार मेला शनिबारदेखि संचालनमा आउने भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा हुने मेला शनिबारदेखि एक हप्तासम्म चल्नेछ । आयोजकले सम्पूर्ण..

पुरा पढ्नुहोस् »

महानगरकै अबरोधले रोकियो पोखराको जुत्ता मेला २६ माघ २०७४, शुक्रबार १२:२९

पोखरा, माघ २६ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा शुक्रबारदेखि शुरु हुने भनिएको दोस्रो सँस्करणको जुत्ता मेला स्थानिय व्यवसायीको अवरोधमा हुन सकेको छैन । ‘कम्पनीले सिधै मेलाको आयोजना गरि जुत्ता बेच्दा आफूहरु व्यवसायिक रुपमा असुरक्षित भएको’..

पुरा पढ्नुहोस् »

फेवाताल डुलेर मेसिनले झार निकाल्न थालेपछि….(भिडियो सहित) २५ माघ २०७४, बिहीबार १५:३७

पोखरा, माघ २५ । वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरुप बनाउदै फैलिने जलकुम्भी झार र फोहोर झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको ७५ लाख र सांसद रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५०..

पुरा पढ्नुहोस् »

नेविसंघ नेताको मृत्यु–सात बुँदे सहमतिपछि हट्यो अवरोध (सहमति सहित) २४ माघ २०७४, बुधबार ०५:४६

पोखरा, माघ २४ । सोमबार साँझ नगरबसले किचेर नेविसंघ स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकालको बिषयलाई लिएर भएको आन्दोलन निष्कर्षमा पुगेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा त्रिपक्षीय छलफल पछि ७ बुँदे सहमति भएको छ । सहमतिमा चालकलाई..

पुरा पढ्नुहोस् »

पिएन झडप–प्रहरीको ज्यादती, विद्यार्थीको आक्रोश २४ माघ २०७४, बुधबार ०१:४७

प्रकाश ढकाल पोखरा, माघ २४ । सोमबार साँझ सामान्य भनाभनपछि नगरबसले किचेर विद्यार्थी मारेपछि मंगलबार विहानैदेखि पोखराको बगर स्थित पिएन क्याम्पस गेट तनावपूर्ण रह्यो । विद्यार्थीहरुले आफ्नो साथीको मृत्यु भएपछि दुर्घटनाका दोषी पत्ता लगाएर..

पुरा पढ्नुहोस् »