खेलकुद


म्यानमारसँग मैत्रिपूर्ण फुटबल खेल्न नेपाली यू–२३ टिम मंगलबार कतार जाने ४ कार्तिक २०७६, सोमबार ०९:००

  काठमाडौं, कार्तिक ४ । म्यानमार यू–२३ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्ने नेपाली यू–२३ टिम भोलि (मंगलबार) बिहान कतार प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीको रुपमा म्यानमारसँग..

पुरा पढ्नुहोस् »

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने २ कार्तिक २०७६, शनिबार ०७:३८

  काठमाडौं, कार्तिक २ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने भएको छ । एमसीसीको क्रिकेट टिमले २ देखि १२ नोभेम्बरसम्म नेपालको टुर गर्ने भएको हो । यसक्रममा काठमाडौंका साथै पोखरामा समेत क्रिकेट खेल्ने तय भएको छ..

पुरा पढ्नुहोस् »

क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नोभेम्बरमा नेपाल आउने १ कार्तिक २०७६, शुक्रबार ०६:१२

  काठमाडौं, कार्तिक १ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नोभेम्बर पहिलो साता काठमाडौं आउने भएको छ । क्यानको निलम्बन प्रक्रिया सुरु भएको बेला हुन लागेको आईसीसी टोलीको भ्रमणलाई..

पुरा पढ्नुहोस् »

सौगात विक र निहाल जंग बहादुर थापा डबल्सतर्फ च्याम्पियन ३० आश्विन २०७६, बिहीबार १३:५८

  पोखरा, असोज ३० । नेपालका शिर्ष वरियता प्राप्त खेलाडी अकि जुवेन रावत पोखरा रंगशालामा जारी होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको सेमिफाइनलमा उनले पोखराका सौगात विकलाई ६–४,..

पुरा पढ्नुहोस् »

साग ह्याण्डबलको अन्तिम चरणको छनोट सम्पन्न 

  पोखरा, असोज ३० । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको ह्याण्डबल महिला तथा पुरुष खेलाडीहरुको बिहिबार पोखरामा अन्तिम छनोट सम्पन्न गरिएको छ । यहि मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्र्तगत हुने ह्याण्डबल..

पुरा पढ्नुहोस् »

आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण

  पोखरा, असोज ३० । अष्टेलियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्ण पदक जितेका छन् । हाल अष्टेलियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका..

पुरा पढ्नुहोस् »

सन्दीपले पाए हालसम्मकै उच्च मूल्यः १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

काठमाण्डौं, असोज ३० । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप..

पुरा पढ्नुहोस् »

‘वुमन्स च्याम्पियन्स लिग’को ट्रफी सार्वजनिक २९ आश्विन २०७६, बुधबार ०१:०१

  काठमाडौं, असोज २९ । ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको छ । असोज २९ देखि कात्तिक ७ गतेसम्म सन्चालन हुने उक्त..

पुरा पढ्नुहोस् »

नेपाली फुटबल टोली जोर्डनमा, विश्वकप छनोटको चौथो खेलमा नेपालले मंगलबार जोर्डनको सामना गर्ने २६ आश्विन २०७६, आईतवार ०१:३२

  काठमाडौं, असोज २६ । विश्वकप छनोट अन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम हिजो जोर्डन पुगेको छ । गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको नेपाल हिजो साँझ जोर्डनको राजधानी अम्मान पुगेको हो । नेपालले विश्वकप छनौटको चौथो..

पुरा पढ्नुहोस् »

सन्दीप, करण र अविनाश पहिलोपटक टी–२० वरीयतामा २५ आश्विन २०७६, शनिबार ००:४२

  काठमाडौं, असोज २५ । नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर र ओमानमा भएका दुईओटा ट्वेन्टी–२० क्रिकेट शृंखला खेलेर शुक्रबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव..

पुरा पढ्नुहोस् »