खेलकुद


१३ औं सागमा नेपालकी सन्तोषी श्रेष्ठले रचिन इतिहास १७ मंसिर २०७६, मंगलवार ०९:२२

  काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धा्रित दुरी ३५ मिनेट ७.९५..

पुरा पढ्नुहोस् »

१३ औँ साग (अपडेट) : नेपालले जित्यो १४ स्वर्ण, पदकतालिकामा नेपाल शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:१३

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १४ स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ६ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले तीनओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः कराँतेका विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म दश वटा स्वर्ण पदक जितेको छ । नेपाललाई दशौं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेका विप्लवलाल श्रेष्ठले पुरुष कुमुतेमा नेपाललाई दशौं स्वर्ण दिलाएका हुन्..

पुरा पढ्नुहोस् »

‘साग’ पुरुष फुटबलमा भुटानको विजयी सुरुआत, बंगलादेशलाई हरायो

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो..

पुरा पढ्नुहोस् »

१३ औं साग : कराँतेको महिला टिम काँतातर्फ नेपालले जित्यो स्वर्ण

  काठमाडौं, मंसिर १६ । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म चारवटा स्वर्ण पदक प्राप्त भएको छ । कराँतेको महिला टिम काँतातर्फ नेपालकी सरु कार्की, निर्मला तामाङ र संगीता मगरको टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टोलीले फाइनमा..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

  काठमाडौं, मंसिर १६ । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित र्गयो । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी आयशाले दिलाइन् नवौं स्वर्ण

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ । नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् । आयशाले तेक्वान्दोको पुम्सेमा..

पुरा पढ्नुहोस् »

‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »