
ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश २१ मंसिर २०७६, शनिबार १२:५९
पोखरा, मंसिर २१ । १३ औं सागको ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल २२र२१ को साँघुरो अन्तरले विजयी भयो । उमा..
पुरा पढ्नुहोस् »