खेलकुद


सनिलले जिते बक्सिङमा स्वर्ण, १३औं ‘साग’ स्वर्णमा नेपालको ‘अर्धशतक’ २४ मंसिर २०७६, मंगलवार ०९:५१

  काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालका सनिल शाहीले स्वर्णपदक जितेका छन् । मंगलबार सातदोबाटोस्थित कराते कभर्डहलमा पुरुष ६० केजी तौल समूहको फाइनलमा भारतका भीरेन्द्रर सिंहलाई हराउँदै सनिलले स्वर्ण..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’ आज सकिँदै, डेढ घन्टाको वीरताको गाथा समेटिएको विशेष ‘प्याकेज’ २४ मंसिर २०७६, मंगलवार ००:४५

  काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सम्पन्न हुँदैछ । यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ । मध्याह्न..

पुरा पढ्नुहोस् »

१३औं साग अपडेट : नेपालको स्वर्ण ४९ पुग्यो, गौरिकाले जितिन् चौथो स्वर्ण २३ मंसिर २०७६, सोमबार १२:३७

  काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले सोमबार बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एकरएकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’मा नेपालको स्वर्ण ४८ पुग्यो २३ मंसिर २०७६, सोमबार ११:४८

  काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४८ ओटा स्वर्णपदक जितेको छ । नेपालले सोमबार बक्सिङमा दुईओटा र जुडोमा एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४..

पुरा पढ्नुहोस् »

बक्सिङमा नेपालका मीनु र भूपेन्द्रले जिते स्वर्ण २३ मंसिर २०७६, सोमबार ११:१९

  काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालले दुईओटा स्वर्णपदक जितेको छ । सोमबार सातदोबाटोस्थित कराते कर्भडहलमा भएको फाइनलमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । महिला ५४..

पुरा पढ्नुहोस् »

नेपाली महिला फुटबल टोली रजतमै सीमित, हरिको राजीनामा, निरु र मनमायाको संन्यास २३ मंसिर २०७६, सोमबार ११:०१

  पोखरा, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ । सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार..

पुरा पढ्नुहोस् »

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण २३ मंसिर २०७६, सोमबार १०:५२

  काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्णपदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय..

पुरा पढ्नुहोस् »

गौरिकाले गरिन स्वर्णमा ह्याट्रिक, नेपालको स्वर्णपदक संख्या ४५ पुग्यो २२ मंसिर २०७६, आईतवार ११:४३

  काठमाडौं, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । आज(आइतबार) नेपालले दुईवटा स्वर्ण थपेर स्वर्णपदकको संख्या ४५ र्पुयाएको छ । आज कीर्तिमानी जलपरी गौरिका सिंहले एक स्वर्णपदक थपेर सनसनी..

पुरा पढ्नुहोस् »

भारोत्तोलनमा नेपालले जित्यो दुई स्वर्णसहित १६ पदक २२ मंसिर २०७६, आईतवार १०:५१

  काठमाडौं, मंसिर २२ । १३ औं साग अन्तर्गत भारोत्तोलनका खेलहरु सकिएका छन् । नेपालले भारोत्तोलनमा २ स्वर्ण, ३ रजत र ११ कास्य गरी १६ पदक जितेको छ । २० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश वेट स्पर्धामा भएको खेलमा नेपालले १६..

पुरा पढ्नुहोस् »

बास्केटबलमा नेपाल सेमिफाईनलमा २२ मंसिर २०७६, आईतवार १०:२४

  काठमाडौं, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार (आज) भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । पहिलो..

पुरा पढ्नुहोस् »