खेलकुद


नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलालबीच प्रतिस्पर्धा हुँदै २८ भाद्र २०७६, शनिबार ०१:१७

  काठमाडौं, भदौ २८ । नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् ।..

पुरा पढ्नुहोस् »

अजयको ह्याट्रिकसँगै अल्फान्जोलाई होटल एण्ड रेष्टुरेष्ट फुटसल कपको उपाधि २७ भाद्र २०७६, शुक्रबार १३:००

पोखरा, भदौ  २७ । लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधि अल्फान्जो रिसोर्टले जितेको छ । लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा ब्यन्जन रेष्टुरेष्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल छनोटमा आज नेपाल र चाईनिज ताईपेइ भिड्ने २४ भाद्र २०७६, मंगलवार ०१:५३

काठमाडौं, भदौ २४ । फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिश्पर्धा हुँदै छ । खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने..

पुरा पढ्नुहोस् »

क्रिकेट संघको कार्यक्रम–राष्ट्रियस्तरको प्रतियोगिता देखि स्कोरर तालिमको योजना २३ भाद्र २०७६, सोमबार ००:४४

पोखरा, भदौ २३ । कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय छात्र र छात्रा क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । संघका पदाधिकारीसँगै पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारीसहितको बैठकमा कास्की जिल्ला क्रिकेट..

पुरा पढ्नुहोस् »

टुडिखेलमा जारी बिश्वकर्मा कपमा आईतबार ७ खेल सम्पन्न २२ भाद्र २०७६, आईतवार १३:२३

  पोखरा, भदौ २२ । बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन् । आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफ.सी, योङ स्टार..

पुरा पढ्नुहोस् »

यु–१९ एसिया कप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ६ विकेटले पराजित

  काठमाडौं, भदौ २२ । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो । दुई..

पुरा पढ्नुहोस् »

डिफेण्डिङ च्याम्पियन एपीएफले जित्यो खुल्ला भलिबल प्रतियोगिताको उपाधी

  पोखरा, भदौ २२ । लामा अमृत फाउन्डेशन घान्दुकले आयोजना गरेको दोस्रो क्लब स्तरिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदिपुरमा शनिबार सम्पन्न फाईनल खेलमा एपीएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९,..

पुरा पढ्नुहोस् »

यू–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित २० भाद्र २०७६, शुक्रबार १३:५८

  काठमाडौं, भदौ २० । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।..

पुरा पढ्नुहोस् »

एपीएफ टिम ‘ए’ उपाधि नजिक

  पोखरा, भदौ २० । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत विभागिय टोली एपीएफ टिम ‘ए’ फाईनलमा प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ..

पुरा पढ्नुहोस् »

पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने

  पोखरा, भदौ २० । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ..

पुरा पढ्नुहोस् »