खेलकुद


नाइट क्लबमा भेटिए चार फुटबलर, एन्फाले राष्ट्रिय टिमबाटै हटायो ३० कार्तिक २०७६, शनिबार १०:४७

  काठमाडौं, कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र..

पुरा पढ्नुहोस् »

‘देश्ना स्मृति कप’ टुँडिखेलमा जारी, दोस्रो दिन ३ समूह बाहिरिए, बुधबार समेत ३ खेल हुने २६ कार्तिक २०७६, मंगलवार १२:४३

  पोखरा, कार्तिक २६ । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज,..

पुरा पढ्नुहोस् »

दोस्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता हुने 

  बाग्लुङ, कार्तिक २६ । बडिगाड गाउँपालिकाको खार वजारमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ हुने भएको छ । आगामी मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगीतामा ७ वटै..

पुरा पढ्नुहोस् »

पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु २५ कार्तिक २०७६, सोमबार १३:२७

  पोखरा, कार्तिक २५ । कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा आज (सोमबार) देखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि..

पुरा पढ्नुहोस् »

मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार २४ कार्तिक २०७६, आईतवार १५:५२

पोखरा, कार्तिक २४ । पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न..

पुरा पढ्नुहोस् »

कस्केरीले जित्यो दोस्रो बिनोद स्मृति भेट्रान्स फुटसलको उपाधि २३ कार्तिक २०७६, शनिबार १४:००

  पोखरा, कार्तिक २३ । दीप युनाईटेड क्लबले आयोजना गरेकोे दोस्रो बिनोद कुमार घले स्मृति भेट्रान्स (३६ माथी) फुटसल प्रतियोगिताको उपाधि रत्न समाज क्लब, कस्केरीले जितेको छ । पोखरा–३ अधिकारी टोल स्थित टुटिसल फुटसलमा शनिबार सम्पन्न फाईनल खेलमा..

पुरा पढ्नुहोस् »

दक्षिण एसियाली ओलम्पिक काउन्सिल र साग सेफ दि मिसनको टोली पोखरामा

  पोखरा, कार्तिक २३ । नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नेपालको तयारी तथा आयोजना बारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली पोखरा आइपुगेको छ । सागको अन्तिम तयारीका..

पुरा पढ्नुहोस् »

मन्त्रीको बास रंगशालामै

काठमाण्डौं, कार्तिक २३ । मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०र११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष..

पुरा पढ्नुहोस् »

साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा आउँदै २२ कार्तिक २०७६, शुक्रबार १०:५७

  पोखरा, कार्तिक २२ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा आईपुग्ने भएको छ । नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण..

पुरा पढ्नुहोस् »

सागका लागि विच भलिबलको काम तिब्र, सरसफाई पनि सुरू गरिने २१ कार्तिक २०७६, बिहीबार १२:५७

  पोखरा, कार्तिक २१ । नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाई तिब्रता दिनुका साथै सरसफाई पनि सुरू गरिने भएको छ । पोखरा बाराहीघाट स्थित विच भलिबलको..

पुरा पढ्नुहोस् »