खेलकुद


विश्वकप फुटबलको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै १९ भाद्र २०७६, बिहीबार १२:०२

काठमाडौं, भदौ १९ । विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राती पौने ११ बजे..

पुरा पढ्नुहोस् »

खेलमा मिलेमतो गर्नेलाई कारवाही गर्ने सरकारको तयारी १६ भाद्र २०७६, सोमबार १३:१४

  काठमाडौं, भदौ १६ । सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म..

पुरा पढ्नुहोस् »

अञ्जन धमलाको संघर्षः साधारण खेलाडीदेखि अन्तराष्ट्रिय पदकसम्म ९ भाद्र २०७६, सोमबार १६:५९

पोखरा, भदौ ९ । सामान्य परिवारमा जन्मेहुर्केको मान्छेको सपना कस्तो होला ? परिवारको छाक टार्ने र विहान बेलुकीको जोहो गर्ने भन्दा माथी सोच्ने समय नै हुँदैन । राष्ट्रिय स्तरको खेलाडी बन्ने र खेल क्षेत्रको नेतृत्व गर्ने सपना कमैको हुन्छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

मिडिया कप फुटसल, होटल क्राउन हिमालयद्धारा जर्सी प्रदान ९ भाद्र २०७६, सोमबार १२:२५

पोखरा, भदौ ९ । पोखरामा मंगलबार देखी पोखरा मिडिया कप फुटसल प्रतियोगिता शुरु हुदैं छ । फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा गन्थन डटकमको टोलीलाई दुई संस्थाले जर्सी प्रायोजन गरेका छन् । पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी..

पुरा पढ्नुहोस् »

अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा २८ श्रावण २०७६, मंगलवार ०९:०७

  काठमाडौं, साउन २८ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री,..

पुरा पढ्नुहोस् »

नेपालमा हुने १३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन १९ श्रावण २०७६, आईतवार ०७:४८

  काठमाडौं, साउन १९ । नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ । जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी..

पुरा पढ्नुहोस् »

मेस्सीलाई अन्तर्रा्ष्ट्रिय गेम खेल्न तीन महिना प्रतिबन्ध १८ श्रावण २०७६, शनिबार ०२:३०

एजेन्सी, साउन १८ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना..

पुरा पढ्नुहोस् »

विश्वकप छनोटका सुरुवाती ५ खेल नेपालले घरेलु मैदानमा नखेल्ने १५ श्रावण २०७६, बुधबार ०१:१८

काठमाडौं, साउन १५ ।   विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएका हुन् ।   जसका कारण कुवेतलाई फाइदा हुने भएको छ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु..

पुरा पढ्नुहोस् »

साफ यु–१५ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक १४ श्रावण २०७६, मंगलवार १३:२३

काठमाडौं, साउन १४ ।   आउँदो भदौ ४ गतेदेखि भारतको कल्याणीमा आयोजना हुने १५ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले..

पुरा पढ्नुहोस् »

सागमा हुने सबै खेलको खेलस्थल टुंगो लाग्यो, महिला फुटबलसहित आर्चरी, भलिबल, हृयाण्डबलका स्पर्धा पोखरामा हुने १४ श्रावण २०७६, मंगलवार ०१:३२

काठमाडौं साउन १४ । आगामी मंसिर १५ बाट नेपालमा सुरु हुने १३ औ दक्षिण एसियाली खेलकुद सागमा समावेश सबै २७ खेलको खेलस्थल तय भएको छ । प्रतियोगिता आउन ४ महिना अघि राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगितामा समाबेश खेलको खेलस्थल निर्धारण गरेको हो..

पुरा पढ्नुहोस् »