खेलकुद


झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने १६ पुष २०७४, आईतवार ०९:३६

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने १ पुष २०७४, शनिबार १०:१४

धन बस्नेत पोखरा, पुस १ । कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

आहा! रारा गोल्ड कप माघ ९ देखि, सहारा हङकङको १५ लाख सहयोग १७ मंसिर २०७४, आईतवार १०:१५

पोखरा, मंसिर १७ । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालामा “डोम” बनाउन ग्लोबल टेण्डर ५ मंसिर २०७४, मंगलवार ०९:३४

धन बस्नेत पोखरा, मंसिर ५ । पोखरा रंगशालामा नयाँ खेलकुद पुर्वाधार तयार गरिदैं छ । इण्डोर गेम खेल्न मिल्ने डोम निर्माणको लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । “डोम..

पुरा पढ्नुहोस् »

मेसीको विश्वकप खेल्ने सम्भावना न्यून बन्दै २२ आश्विन २०७४, आईतवार १२:५७

एजेन्सी, असोज २२ । आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ । गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन..

पुरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टोलीको घोषणा (नामावली सहित) १८ आश्विन २०७४, बुधबार ०८:२७

काठमाण्डौं, असोज १८ । ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ’ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ । ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल..

पुरा पढ्नुहोस् »

खगेन्द्रको शीरमा लिगलिगे राजाको श्रीपेच १० आश्विन २०७४, मंगलवार ०१:५७

गोरखा, असोज १० । देशमा राजतन्त्र इतिहास भइसक्यो । तर, दौडेर राजा हुने परम्परालाई निरन्तरता दिँदै गोरखाको पालुङटारस्थित लिगलिग विकास अभियानले गरेको लिगलिगे दौड प्रतियोगिता पूरा गरी नेपाली सेनाका धावक खगेन्द्र रानाभाटले यस वर्षको लिगलिगे..

पुरा पढ्नुहोस् »

कास्की लिग फुटबलमा आउट ४ आश्विन २०७४, बुधबार १७:१४

पोखरा, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने..

पुरा पढ्नुहोस् »