खेलकुद


आदित्य चम्किएपछि संकटालाई संकट ! ११ माघ २०७४, बिहीबार १२:०१

पोखरा, माघ ११ । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप अन्तर्गत विहिबारको खेलमा बिभागीय टीम एपिएफ क्लव बिजयी भएको छ । संकटा क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपिएफ क्वाटर फाईनल प्रबेश गरेको हो । एपिएफको जीतमा आदित्य चौधरी निर्णायक भए । २८ औं..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्) २५ पुष २०७४, मंगलवार ०५:२६

पोखरा, पुस २५ । आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि २२ पुष २०७४, शनिबार १३:१५

धन बस्नेत पोखरा, पुस २२ । पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा..

पुरा पढ्नुहोस् »

वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

३५ वर्षपछि पोखरामा भारोत्तोलन प्रतियोगिता १६ पुष २०७४, आईतवार १३:२१

धन बस्नेत पोखरा, पुस १६ । ३५ वर्षपछि पोखरामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ । २३ औं पुरुष तथा ८ औं महिला सस्करणको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २६ गतेदेखि पोखरा रंगशालामा हुने छ । पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय..

पुरा पढ्नुहोस् »

झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने १ पुष २०७४, शनिबार १०:१४

धन बस्नेत पोखरा, पुस १ । कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

आहा! रारा गोल्ड कप माघ ९ देखि, सहारा हङकङको १५ लाख सहयोग १७ मंसिर २०७४, आईतवार १०:१५

पोखरा, मंसिर १७ । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा..

पुरा पढ्नुहोस् »