खेलकुद


आइसीसी विश्वकप छनोटमा आज नेपालले जिम्बाबेको सामना गर्दै ३ असार २०८०, आईतवार ०६:०९

पोखरा, असार ३ । आइसीसी विश्वकप छनोट खेल आजदेखी जिम्बाबेमा हुँदैछ । समुहमा ए मा रहेको नेपालले बलियो टोली जिम्बाबेसँग उसैको मैदानमा पहिलो खेल खेल्दैछ । नेपालले आज हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे खेल्दैछ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–चीन ड्रागन बोट रेस हुने १ असार २०८०, शुक्रबार १५:२८

पोखरा, असार १ । पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । चिनियाँ पर्यटक बढाउन र नेपाल चीनबीचको सम्बन्ध सुमधुर बनाउन असार ८ र ९ गते प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »

सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला ‘फोर ए’ साइड फूटबल प्रतियोगिता हुने ३ बैशाख २०८०, आईतवार १५:५४

पोखरा, बैशाख ३ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा अगामी बैशाख ८ गते शुक्रवार बाट खुल्ला फोर ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी –८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी –१० मा पर्ने भाचोक गाउँको..

पुरा पढ्नुहोस् »

पाँचौ स्पोष्ट्र्स अवार्डः नवीन र पार्वती वर्ष खेलाडी १९ असार २०७८, शनिबार ११:२८

पोखरा, असार १९ । नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले..

पुरा पढ्नुहोस् »

पाँचौ पोखरा स्पोर्टस् अवार्ड शुक्रबार १६ असार २०७८, बुधबार ११:५७

पोखरा, असार १६ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको..

पुरा पढ्नुहोस् »

नेपाल जोर्डनसँग पराजीत २५ जेष्ठ २०७८, मंगलवार ०३:५१

पोखरा, जेठ २५ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल..

पुरा पढ्नुहोस् »

भेट्रान कप उपाधी काठमाडौंलाई १ चैत्र २०७७, आईतवार १०:४१

पोखरा, चैत १ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित चौँथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ । शनिबार..

पुरा पढ्नुहोस् »

पोखरामा खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन–प्रधानमन्त्री ओली १७ फाल्गुन २०७७, सोमबार १४:२२

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने बताएका छन् । पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद..

पुरा पढ्नुहोस् »

लिगलिगे साइकल दौडको उपाधी ससस्त्रलाई ८ फाल्गुन २०७७, शनिबार १०:०१

गोरखा, फागुन ८ । ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधी पुरुष र महिलातर्फ शसस्त्र प्रहरी वल एपीएफले हात पार्न सफल भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधी पुरुष तर्फ शसस्त्र प्रहरी वल एपीएफका..

पुरा पढ्नुहोस् »

आहा ! रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख बचत २२ पुष २०७७, बुधबार १०:५०

पोखरा, पुस २२ । मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख करिव बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट १८ लाख ९७ हजार बचत भएको आयोजकले जनाएको हो । प्रतियोगिताबाट ८८ लाख..

पुरा पढ्नुहोस् »