खेलकुद


सागलाई सजिदै पोखरा रंगशाला (फोटो फिचर) ६ मंसिर २०७६, शुक्रबार १२:५३

पोखरा, मंसिर ६ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सुरु हुन ८ दिनमात्रै बाँकी छ । तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भैसकेको छैन । पोखरामा सागका ९ खेल हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । विशेष महत्व हुने महिला फुटवलका लागि मैदान..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट आईपुग्यो १ मंसिर २०७६, आईतवार १३:३८

पोखरा, मंसिर १ । सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड (प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड..

पुरा पढ्नुहोस् »

मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार २४ कार्तिक २०७६, आईतवार १५:५२

पोखरा, कार्तिक २४ । पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न..

पुरा पढ्नुहोस् »

मन्त्रीको बास रंगशालामै २३ कार्तिक २०७६, शनिबार ११:५०

काठमाण्डौं, कार्तिक २३ । मन्त्रालयमा मुस्किलले भेटिन्छन्– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा । अचेल उनको दिनचर्या फेरिएको छ– मन्त्री निवास पुल्चोकबाट बिहान ६ बजे नै दशरथ रंगशाला पुग्नु र राति १०र११ बजेसम्म त्यहीँ रहेर प्रत्यक्ष..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेले राखे नयाँ विश्व रेकर्ड १५ कार्तिक २०७६, शुक्रबार १०:५८

काठमाण्डौं, कार्तिक १५ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार सन्दीप यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने ५ कार्तिक २०७६, मंगलवार १५:४६

पोखरा, कार्तिक ५ । पोखरामा कार्तिकको पहिलो साता अन्तराष्ट्रिय स्तरको द कासांग च्यालेन्ज हुने भएको छ । नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा पोखरामा कार्तिक ८ र ९ गते द कासांग च्यालेन्जको आयाजना गर्न लागिएको..

पुरा पढ्नुहोस् »

सन्दीपले पाए हालसम्मकै उच्च मूल्यः १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने ३० आश्विन २०७६, बिहीबार ०२:४४

काठमाण्डौं, असोज ३० । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप..

पुरा पढ्नुहोस् »

कप्तान पारसको कीर्तिमानी शतकसँगै नेपालको सानदार जीत ११ आश्विन २०७६, शनिबार १७:००

काठमाण्डौं, असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । टी–ट्वान्टी..

पुरा पढ्नुहोस् »

बजेट अभावमा रंगशाला निर्माणको काम रोकिन्न : अर्थमन्त्री खतिवडा ४ आश्विन २०७६, शनिबार १२:३०

पोखरा, असोज ३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट अभावमा पोखरा रंगशाला निर्माणको काम नरोकिने वताएका छन । पोखरामा निर्माणाधिन रंगशालाको अवलोकन गर्न पुगेका अर्थमन्त्री खतिवडाले बजेट अभावका कारण पोखरा रंगशाला नरोकिने वताउदै बजेट अपुग..

पुरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलालबीच प्रतिस्पर्धा हुँदै २८ भाद्र २०७६, शनिबार ०१:१७

  काठमाडौं, भदौ २८ । नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् ।..

पुरा पढ्नुहोस् »