खेलकुद


कुवेतविरुद्ध नेपालको शानदार जीत, पारसको विस्फोटक ब्याटिङ ११ श्रावण २०७६, शनिबार ०५:१०

पोखरा, साउन ११ । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई ७० हजार डलरमा सिपिएलले लियो ८ जेष्ठ २०७६, बुधबार १६:३१

काठमाण्डौं, जेठ ८ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बार्बाडोस ट्रिडेन्ट्समा आवद्ध भएका छन् । बुधबार भएको ड्राफ्टको चौथो राउन्डमा बार्बाडोसले सन्दीपलाई आवद्ध गरेको हो।..

पुरा पढ्नुहोस् »

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी २५ फाल्गुन २०७५, शनिबार १३:४१

पोखरा, फागुन २५ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनमा निकटतम प्रतिश्पर्धी दीनानाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचित अध्यक्ष..

पुरा पढ्नुहोस् »

थ्रीस्टारलाई पाँचौं पटक आहा रारा गोल्डकपको उपाधी १९ फाल्गुन २०७५, आईतवार ०३:१८

पोखरा, फागुन १९ । दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै रुस्लान थ्रीस्टारले १७ औ आहा रारा गोल्डकपको उपाधि जितेको छ । थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै पाचौं पटक आहा रारा गोल्डकपको उपाधि उचालेको छ । निर्धा्रित र..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीको जन्मगाउँ भरतपोखरीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने १५ फाल्गुन २०७५, बुधबार १३:१८

पोखरा, फागुन १५ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्रािष्ट्रयस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण..

पुरा पढ्नुहोस् »

एन्फा कास्कीको लापरबाही–बिजेतालाई महिनादिनसम्म दिएन पुरस्कार १४ फाल्गुन २०७५, मंगलवार १३:१२

पोखरा, फागुन १४ । अघिल्लो महिना आयोजना गरिएको मनकामना केवलकार पोखरा कपको बिजेताले महिनादिन वितिसक्दा पनि पुरस्कार पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको प्रतियोगिताको बिजेता क्यामरुनी टोली डफिन्स क्लवले ७ लाख ५५ हजार र..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको तयारी सकियो, १० टीम सहभागी हुँदै ८ फाल्गुन २०७५, बुधबार ०३:०६

पोखरा, फागुन ८ । विहिबारदेखि हुने १७ औं संस्करणको आहा रारा गोल्डकपको तयारी सकिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि आयोजक सहारा क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । हिमश्री फुड्स प्रालीको उत्पादन..

पुरा पढ्नुहोस् »

आर्मीका रिमाललाई पोखरा म्याराथनको उपाधी ७ फाल्गुन २०७५, मंगलवार ०६:५७

पोखरा, फागुन ७ । सफल पोखरा म्याराथनको उपाधी नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गर्दै रिमालले नगद १ लाख पुरस्कार पाए । दोश्रो हुने एपिएफका खीमबहादुर खत्रीले ७० हजार, तेश्रो हुने..

पुरा पढ्नुहोस् »

नेपालको ऐतिहासिक जीत, युएई १४ रनले पराजीत २० माघ २०७५, आईतवार १३:०५

पोखरा, माघ २० । यूएईलाई अन्तिम खेलमा १४ रनले पराजित गर्दै नेपालले पहिलो टि–२० शृंखला २(१ जितेको छ । नेपालले क्रिकेट इतिहासमा यो पहिलो टि(२० शृंखला जितेको हो । वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको..

पुरा पढ्नुहोस् »

दीपेन्द्र र पवन चम्किँदा नेपालले युएईलाई हरायो १८ माघ २०७५, शुक्रबार १२:२७

पोखरा, माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो..

पुरा पढ्नुहोस् »