खेलकुद


पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने १६ बैशाख २०७५, आईतवार १०:३८

पोखरा, बैशाख १६ । नेपाल योग खेलकुद संधको आयोजनामा २०७५ साल बैशाख २१, २२, र २३ गते पोखरामा दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा कास्की जिल्ला योग खेलकुद संघको व्यवस्थापनमा प्रतियोगिता..

पुरा पढ्नुहोस् »

विश्वकप क्रिकेटको तालिका सार्वजनिक, उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने १५ बैशाख २०७५, शनिबार ०३:०६

काठमाडौं, वैशाख १५ । सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।..

पुरा पढ्नुहोस् »

बि थर्टिन र दिप युनाइटेड प्रथम विष्णुकुुमारी गुरुङ्ग स्मृती अन्तर क्लव सेभेन ए साइड फुटबलको फाइनलमा १३ बैशाख २०७५, बिहीबार १२:२६

पोखरा, वैशाख १३ । बि थर्टिन बाँझापाटन र दिप युनाइटेड पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । बौद्ध शान्ति क्लव, पोेखरा..

पुरा पढ्नुहोस् »

साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य १३ बैशाख २०७५, बिहीबार ०३:५२

उमा आलेमगर पोखरा, बैशाख १३ । पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला । अचेल हरेक बर्षजसो..

पुरा पढ्नुहोस् »

बि थर्टिन, दोब्रे, दिप युनाइटेड र एलजी अम्मरसिंहमा जारी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा १२ बैशाख २०७५, बुधबार १२:३१

  पोखरा, वैशाख १२ । बि थर्टिन बाँझापाटन, दोब्रे एफसी, दिप युनाइटेड र एलजी एशोसिएसन पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बौद्ध..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रायथोलन प्रतियोगिता तयारी पुरा, पोखरामा बन्ने भयो ट्रायथोलन एकेडेमी १० बैशाख २०७५, सोमबार ०९:०२

पोखरा, बैशाख १० । सुन्दर पर्यटकिय तथा खेलकुदको राजधानी पोखरामा यहि बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको..

पुरा पढ्नुहोस् »

एन्फाको चुनाव वैशाख २२ गते हुने १० बैशाख २०७५, सोमबार ०२:५०

काठमाडौं, वैशाख १० । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो ।..

पुरा पढ्नुहोस् »

‘प्याराग्लाइडिङ्ग खेल बाट पदकको सम्भाबना’– मन्त्रि विश्वकर्मा ९ बैशाख २०७५, आईतवार ०३:४७

पोखरा, बैशाख ९ । युबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भाबना रहेको बताएका छन । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एशियाली खेलमा छानिएका..

पुरा पढ्नुहोस् »

क्रिकेट मैदान बनाउने जग्गा खोज्न धुर्मुस पोखरामा २४ चैत्र २०७४, शनिबार ०९:४८

पोखरा, चैत २४ । क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरा आइपुगेका छन् । भुकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस क्रिकेट मैदान लागि आवस्यक जग्गा हेर्न..

पुरा पढ्नुहोस् »

पोखरामा एकैपटक ३ हजार धावक दौडिने ५ फाल्गुन २०७४, शनिबार ०९:४६

पोखरा, फागुन ५ । पोखरामा पर्सि सोमबार अर्न्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ यहि फागुन ७ गते..

पुरा पढ्नुहोस् »