खेलकुद


मेस्सीको अद्भुत प्रदर्शन, पेलेदेखि बालून दोरसम्मलाई गज्जबको जवाफ ! २ पुष २०७५, सोमबार १३:५२

एजेन्सी, पुस २ । हिजोको खेल खेल्नुअघि सेभिया र एट्लेटिको मड्रिडसँग बार्सिलोनाको बराबरी अंक थियो तर लियोनेल मेस्सीको तीन गोल र दुईवटा शानदार असिस्टपछि क्लब तीन अंकको अग्रताका साथ ला लिगाको शीर्ष स्थानमा पुगेको छ । लेभान्तेविरुद्ध ५–० को..

पुरा पढ्नुहोस् »

‘ब्यालोन डी’ओर अवार्ड’ विवादमाः कहाँ हरायो मेस्सीको भोट ? १९ मंसिर २०७५, बुधबार १६:१२

एजेन्सी, मंसिर १९ । विश्व फुटबलको बहुप्रतिष्ठित पुरस्कार ‘ब्यालोन डी’ओर अवार्ड’ सोमबार राती मात्र क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार लुका मोड्रिचले जिते । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड..

पुरा पढ्नुहोस् »

सदस्य सचिवलाई पत्र लेखेर पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका काँग्रेस निकट उपाध्यक्ष सहित सदस्यले दिए राजीनामा १७ मंसिर २०७५, सोमबार ०८:३०

पोखरा, मंसिर १७ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सहित ४ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेखेर उनीहरुले सोमबार राजीनामा दिएका हुन् । समितिका उपाध्यक्ष सुनिल गुरुङ..

पुरा पढ्नुहोस् »

नेपालका सन्दीप सबैभन्दा धेरै विकेट लिने बलर, सबै खेलाडी पछि परे १० मंसिर २०७५, सोमबार ०३:११

काठमाण्डौं, मंसिर १० । यूएईमा जारी टी–१० लिगमा केराला किंग्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । सिध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिँदै सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् ।..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट ४ मंसिर २०७५, मंगलवार १५:१४

काठमाण्डौं, मंसिर ४ । नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी–२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन् । सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो । गोल्ड क्याटेगोरीमा रहेको..

पुरा पढ्नुहोस् »

आईपिएलमा सन्दिप दिल्लीबाटै खेल्ने, तलव कति ? ३० कार्तिक २०७५, शुक्रबार ०१:१०

काठमाण्डौं, कार्तिक ३० । सन्दिप दिल्ली डेयरडेभिल्सले आगामी सिजनको लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफूसंगै राखेको छ । दिल्लीले आज सार्वजनिक गरेको रिटेन गरिएका खेलाडीहरुको सुचिमा सन्दिप पनि परेका हुन् । योसंगै सन्दिप यसपटकको..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङसँग ठोकिँदा विदेशी नागरिक घाईते २६ कार्तिक २०७५, सोमबार १३:१७

पोखरा, कार्तिक २६ । पोखराको सराङकोटमा प्याराग्लाईडिङसँग ठोकिएर विदेशी नागरिक घाईते भएका छन् । तोरिपानीको टेकअप स्पटमा नेपाल फ्लाई कम्पनीको प्याराग्लाईडिङलाई पाईलट दिलकुमार लिम्बुले उडान भर्ने क्रममा हेरिरहेका ब्राजिलियन नागरिक ४९ बर्षका..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही १९ कार्तिक २०७५, सोमबार ०४:२६

पोखरा, कार्तिक १९ । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन् । शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप..

पुरा पढ्नुहोस् »

विश्वकप क्रिकेटको ट्रफीमा माछापुच्छ्रेको हिउँ टल्किँदा…..(फोटो फिचर) १० कार्तिक २०७५, शनिबार ०४:३१

पोखरा, कार्तिक १० । विश्वकप क्रिकेटको ट्रफी पोखरा ल्याईएको छ । शनिवार विहान पोखराका विभिन्न ठाउँमा ट्रफी प्रदर्शन गरिएको छ । अहिले पोखरा रंगशालामा ट्रफी राखिएको छ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकोले..

पुरा पढ्नुहोस् »

आहा ! हिमाली शहरमा विश्वकै दुर्लभ खेल, माछापुच्छ्रे ताकेर वल हिर्काउँछन् खेलाडी (फोटो फिचर) ९ कार्तिक २०७५, शुक्रबार ०४:२२

पोखरा, कार्तिक ९ । १२ बर्षअघिको कुरा । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा..

पुरा पढ्नुहोस् »