खेलकुद


नेपालले आज युएईको सामना गर्दै ६ कार्तिक २०८०, सोमबार ०३:५७

पोखरा, कात्तिक ६ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज फेरि युएईसँग खेल्न लागेको छ। जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो। मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र..

पुरा पढ्नुहोस् »

भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा १८ भाद्र २०८०, सोमबार ०३:२१

पोखरा, भदौ १८ । भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ। एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक छक्काको एक लाख..

पुरा पढ्नुहोस् »

आइसिसी विश्वकप छनोट चरणबाटै बाहिरियो नेपाल ९ असार २०८०, शनिबार १३:४५

पोखरा, असार ९ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो । नेपाल पराजित भएसँगै..

पुरा पढ्नुहोस् »

ड्रागन बोट रेस फेस्टिभल सकियो, सिचुवान पहिलो ९ असार २०८०, शनिबार १३:४०

पोखरा, असार ९ । दक्षिण एसियामै पहिलो पटक पोखरामा ड्रागन बोट रेस फेष्टिभल भएको छ । चीनमा लामो इतिहास भएको महोत्सव अन्तर्गत नेपाल चीनमैत्रीपूर्ण प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । २ सय र ५ सय..

पुरा पढ्नुहोस् »

नेपाल वेष्ट इन्डिजसँग पराजीत ७ असार २०८०, बिहीबार १५:३४

पोखरा, असार ७ । नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनको फराकीलो अन्तरले पराजीत भएको छ । चार पटकको विश्व विजेता वेष्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमै अलआउट भयो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए ।..

पुरा पढ्नुहोस् »

आइसिसी विश्वकप छनोटमा नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दै ७ असार २०८०, बिहीबार ०३:०७

पोखरा, असार ७ । आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो ।..

पुरा पढ्नुहोस् »

आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो ५ असार २०८०, मंगलवार १४:३९

पोखरा, असार ५ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । सोमबारको खेलमा..

पुरा पढ्नुहोस् »

आइसीसी क्रिकेटमा आज नेपालले अमेरिकाको सामना गर्ने ५ असार २०८०, मंगलवार ०१:४६

पोखरा, असार ५ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अमेरिकाको सामना गर्दैछ । नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेदेखि खेल सुरु हुँदैछ । आजको खेल जित्नैपर्ने दवाव नेपालमाथि छ । प्रतियोगिताको पहिलो खेलमा..

पुरा पढ्नुहोस् »

बजेटमा खेलकुद क्षेत्र उपेक्षित भयोः मन्त्री लिम्बु ४ असार २०८०, सोमबार ०२:२१

पोखरा, असार ४ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार..

पुरा पढ्नुहोस् »

नेपाल जिम्बाबेसँग पराजीत ३ असार २०८०, आईतवार १४:५८

पोखरा, असार ३ । आइसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ४४.१ ओभरमा २ विकेट..

पुरा पढ्नुहोस् »