भिमकालीकपमादोस्रो चरणका खेलजारी, पाहुना टिम गुल्मीयुनाईटेड बाहिरीयो

पोखरा, बैशाख २२ ।

पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लबबिजयीभएको छ । शनिबार सम्पन्नपहिलो खेलमा टि नाईन स्पोर्टस्लाईतारा फुटबल क्लबले ३–१को गोल अन्तरले हराउदै क्वाटरफाईनलमाप्रबेश ग¥यो । बि–१३ र शुक्लागण्डकी बिचभएको दोस्रो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा४–३को गोल अन्तरले पराजितगर्दै बि–१३ क्वाटरफाईनलकालागी स्थानबनायो ।

प्रतियोगिताको तेस्रो खेलमाबि.वाई.सि टिम बिलाई क्लबलाई ६–०गोलको फराकिलोअन्तरले पराजितगर्दै एम–१२ बिजयीभयो । त्यसैगरीचौथो खेलमाबि.वाई.सि टिम एलाई ४–१को गोल अन्तरले रन्जन मेमोरियललेपाखालागायो । प्रतियोगिताको पाचौ खेलमाफेवायुनाईटेडलाई बिष्णु पादुकाक्लबले २–० गोल अन्तरले क्वाटरफाईनलमाप्रबेश ग¥यो । त्यसैगरी छैटौ. खेलमापाहुना टोलीगुल्मीयुनाईटडलाई पसगाउँक्लबले ४–०को फराकिलो गोल अन्तरले हरायो । पसगाउँको जितमाप्रदिप गुरुङले ह्याट्रिक गर्न सफर रहे । प्रतियोगिताको सातौ खेलमाएलजिएसोशियसनले मर्निङ गाईजलाई२–० गोल अन्तरले पराजितगर्दै क्वाटरफाईनलको लागी छनौट भयो ।

आजकोअन्तिम खेलमाफेदीफुटबल क्लबलाई सँगम फुटबल क्लबले २–० को गोल अन्तरले हराउदै क्वाटरफाईनलमाप्रबेश गरेकोे खेल संयोजकमनोज श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आईतबार प्रि–क्वाटरफाईनलका८ खेलहरु सञ्चालनहुनेछन । आगामी२५ गते फाईनलहुनेप्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १ लाख २५ हजार प्राप्तगर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ७५ हजार प्रदानगरिने आयोजकले जनाएको छ ।