खेलकुद


नेपाल जोर्डनसँग पराजीत २५ जेष्ठ २०७८, मंगलवार ०३:५१

पोखरा, जेठ २५ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल..

पुरा पढ्नुहोस् »

संकटालाई आहा रारा गोल्डकपको उपाधी २९ चैत्र २०७७, आईतवार १३:५९

पोखरा, चैत २७ । आहा रारा गोल्ड कपको १९ औं संस्करणको उपाधी संकटा क्लबले जितेको छ । संकटाले फाईनलमा विदेशी टीम अफ्रिकन रुट एशोसियसन क्यामरुनलाई टाइब्रेकरमा पराजीत गरेको हो । संकटाले उपाधी सहित १० लाख १ हजार पुरस्कार पाएको छ भने अफ्रिकन रुटले ५ लाख..

पुरा पढ्नुहोस् »

भेट्रान कप उपाधी काठमाडौंलाई १ चैत्र २०७७, आईतवार १०:४१

पोखरा, चैत १ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित चौँथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ । शनिबार..

पुरा पढ्नुहोस् »

पोखरामा खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन–प्रधानमन्त्री ओली १७ फाल्गुन २०७७, सोमबार १४:२२

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने बताएका छन् । पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद..

पुरा पढ्नुहोस् »

लिगलिगे साइकल दौडको उपाधी ससस्त्रलाई ८ फाल्गुन २०७७, शनिबार १०:०१

गोरखा, फागुन ८ । ऐतिहासिक लिगलिगे साइकल दौडको उपाधी पुरुष र महिलातर्फ शसस्त्र प्रहरी वल एपीएफले हात पार्न सफल भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा गोर्खाको लिगलिगकोटमा आयोजित लिगलिगे साइकल दौडको उपाधी पुरुष तर्फ शसस्त्र प्रहरी वल एपीएफका..

पुरा पढ्नुहोस् »

आहा ! रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख बचत २२ पुष २०७७, बुधबार १०:५०

पोखरा, पुस २२ । मोफसलकै उत्कृष्ट फुटवल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणबाट १९ लाख करिव बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट १८ लाख ९७ हजार बचत भएको आयोजकले जनाएको हो । प्रतियोगिताबाट ८८ लाख..

पुरा पढ्नुहोस् »

पोखरामा फागुनमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने २० पुष २०७७, सोमबार १३:२८

पोखरा, पुस २० । पोखरामा फागुन तेस्रो साता ८ औं संस्करणको ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ हुने भएको छ । नेपाल पर्वतीय खेलकुद संघले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता १ महिना चल्ने छ । प्रतियोगितामा १५ खेल समाबेस हुने माउन्टेन स्पोर्टस..

पुरा पढ्नुहोस् »

कास्की क्रिकेट क्लब सात विकेटले विजयी २८ मंसिर २०७७, आईतवार १०:४८

पोखरा, मंसिर २८ । नितेश गिरी र विश्वास कार्कीको उत्कृष्ट बलिङ तथा रमेश बस्नेतको अविजित ५४ रनको योगदानमा कास्की क्रिकेट क्लबले क्लबस्तरीय छनोट प्रतियोगितामा राईजिङ पोखरा क्रिकेट क्लबलाई सात विकेटले पराजित गरेको छ । क्लबस्तरीय छनोट..

पुरा पढ्नुहोस् »

विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित २ चैत्र २०७६, आईतवार ०८:४४

  एजेन्सी, चैत २ । कोरोना भाईरसको महामारीका कारण विश्वका सबै टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्द गरेको छ । सो..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण खेलकुद प्रतियोगिताहरु स्थगित ३० फाल्गुन २०७६, शुक्रबार ०६:५९

  काठमाडौं, फागुन ३० । कोरोना भाइरसको संक्रमण बढेसँगै संसारभर खेलकुद प्रतियोगिताहरु स्थगित भएका छन् । इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगहरु रोकिएका छन् । अमेरिकामा तत्काल हुँदै गरेका सबै मूख्य..

पुरा पढ्नुहोस् »