खेलकुद


महिला क्रिकेटमा नेपालको विजयी सुरुवात १६ मंसिर २०७६, सोमबार १०:२८

  काठमाडौं, मंसिर १६ । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित र्गयो । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी आयशाले दिलाइन् नवौं स्वर्ण

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ । नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् । आयशाले तेक्वान्दोको पुम्सेमा..

पुरा पढ्नुहोस् »

‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »

१३ औं सागको भोली उद्घाटन हुँदै, ५ बजे सुरु हुने समारोह ३ घण्टा चल्ने १४ मंसिर २०७६, शनिबार ०९:४५

  काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ । साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र..

पुरा पढ्नुहोस् »

ओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा १३ मंसिर २०७६, शुक्रबार ११:४८

  पोखरा, मंसिर १३ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा आइपुगेको हो । पोखरा आइपुगेको ओलम्पिक टच रंगशाला,..

पुरा पढ्नुहोस् »

‘साग’को टिकट ‘इसेवा’बाट, फुटबल, क्रिकेटको यस्तो छ टिकट शुल्क

  काठमाडौं, मंसिर १३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ‘इसेवा’लाई टिकट साझेदार बनाएको छ । सोअनुसार दर्शकले इसेवाबाट टिकट लिएर मात्र खेलहरु हेर्न पाउनेछन् । सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका..

पुरा पढ्नुहोस् »

ट्रायथलनको तयारी अन्तिम चरणमा

  पोखरा, मंसिर १३ । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने १२ मंसिर २०७६, बिहीबार १०:४१

पोखरा, मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ । दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक..

पुरा पढ्नुहोस् »

‘साग’मा सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा ९ मंसिर २०७६, सोमबार १३:२०

  काठमाडौं, मंसिर ९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बिमा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सचिवालय तथा १३औं साग आयोजक समितिले सोमबार बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स..

पुरा पढ्नुहोस् »