खेलकुद


थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाईनलमा २६ फाल्गुन २०७६, सोमबार १२:४५

पोखरा, फागुन २६ । डिफेण्डिङ च्याम्पियन थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । भारतको गान्तोक सिटी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजीत गरि थ्रिस्टारले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस आयोजक सहारालाई..

पुरा पढ्नुहोस् »

टाइब्रेकरमा एपिएफ पराजीत, झापा क्वाटरफाईनलमा २३ फाल्गुन २०७६, शुक्रबार १३:५१

पोखरा, फागुन २३ । पेनाल्टी सदुपयोग गर्न नसक्दा विभागीय टोली एपिएफ पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । ५३ औं मिनेटमा झापाका गोलरक्षक राजकुमारले एपिएफका विकु तामाङलाई डिबक्सभित्रै लडाएपछि पाएको पेनाल्टी..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपः आयोजक सहाराको बिजयी सुरुवात २२ फाल्गुन २०७६, बिहीबार १३:४३

पोखरा, फागुन २२ । ब्रिगेड ब्वाईज क्लवलाई ३–२ गोल अन्तरले पराजीत गरी आयोजक सहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । सहाराका लागि त्रिदेव गुरुङले २ गोल र विदेशी खेलाडी सिवे वीरिचीले १ गोल गरे । ब्रिगेडका लागि राजेश..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण इपिएल स्थगित २२ फाल्गुन २०७६, बिहीबार ११:०८

  काठमार्डौ, फागनु २२ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध..

पुरा पढ्नुहोस् »

गौतम बुद्ध रंगशाला निर्माणका लागि कलश सहकारीको सहयोग १७ फाल्गुन २०७६, शनिबार ११:४२

  भरतपुर, फागुन १७ । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले रु ७५ हजार प्रदान गरेको छ । निर्माणधिन रंगशालामा पुगेको..

पुरा पढ्नुहोस् »

नेपाल मलेसियासित २२ रनले पराजित १७ फाल्गुन २०७६, शनिबार ११:१९

  काठमाडौं, फागुन १७ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । थाइल्यान्डको बैंककमा शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो । मलेसियाले दिएको १५५ रनको लक्ष्य..

पुरा पढ्नुहोस् »

अन्तर जिल्ला क्रिकेट लिगमा कास्कीको विजयी शुरुवात २९ माघ २०७६, बुधबार ११:१२

  पोखरा, माघ २९ । पोखरा क्रिकेट एकेडेमिको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रबिन्द्रबहादुर..

पुरा पढ्नुहोस् »

१३औं ‘साग’मा स्वर्ण विजेता फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय २६ माघ २०७६, आईतवार १३:०२

  काठमाडौं, माघ २६ । अखिल नेपाल फुटबल (एन्फा)ले १३औं दक्षिण एसियली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली पुरुष फुटबल टिमका खेलाडीहरुलाई जनही साढे पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । एन्फाको आइतबार एन्फा परिसरमा बसेको कार्यसमिति बैठकले..

पुरा पढ्नुहोस् »

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन २४ माघ २०७६, शुक्रबार ११:२९

  काठमाडौं, माघ २४ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छन् । जारी..

पुरा पढ्नुहोस् »

नेपाल ओमानसित १८ रनले पराजित, सन्दीपले विकेट लिएनन्, २८ रन बनाए २२ माघ २०७६, बुधबार ११:१५

  काठमाडौं, माघ २२ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । १७९ रनमा ‘अलआउट’ बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १८..

पुरा पढ्नुहोस् »