खेलकुद


घैरुङमा सुरु भयो हिमालय देवी कप २६ पुष २०७६, शनिबार १५:३२

पोखरा, पुस २६ । गोरखाको शहीद लखन गाउँपालिका ६ स्थित पिपलछापमा हिमालय देवी कप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोलीलाई पराजीत गर्दै साँधिखोला फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । साँधिखोलाले आयोजक हिमालय देवी यूवा क्लवलाई १–०..

पुरा पढ्नुहोस् »

गोरखामा जराङ कप फुटवल हुने १८ पुष २०७६, शुक्रबार १७:१७

पोखरा, पुस १८ । गोखराको बारपाक सुलिकोट गाउँपालिका स्थित जराङमा जराङ कप फुटवल प्रतियोगिता हुने भएको छ । माघेसंक्रान्तिको अवसर पारेर माघ १ देखि ५ गतेसम्म जराङ कप प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पहिलो हुनेले ७० हजार रुपैयाँ नगद सहित कप,..

पुरा पढ्नुहोस् »

घैरुङमा माघेसंक्रान्ति मेलाको तयारी तीब्र, हिमालय देवी कप फुटवल हुने १७ पुष २०७६, बिहीबार ०६:०२

पोखरा, पुस १७ । शहीद लखन गाउँपालिका ६ घैरुङमा माघे संक्रान्ति मेलाको तीब्र तयारी गरिएको छ । खेलकुद र समाज विकासका लागि काम गर्दै आएको पिपलछाप स्थित हिमालय देवी यूवा क्लवको आयोजनामा रमाईलो मेला तथा हिमालय देवी कप हुन लागेको हो । हिमालयदेवी कपमा..

पुरा पढ्नुहोस् »

स्याङजाको कोल्मा बाहकोटमा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने १० पुष २०७६, बिहीबार १२:१६

पोखरा १० पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका..

पुरा पढ्नुहोस् »

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी ५ पुष २०७६, शनिबार १४:०६

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण १६ मंसिर २०७६, सोमबार ०६:१६

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको सिट क्षमता बढ्यो, १३ हजार जना बस्न मिल्ने १२ मंसिर २०७६, बिहीबार १०:४१

पोखरा, मंसिर १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल लगायतका खेल हुने पोखरा रंगशालामा पूर्वअनुमानित भन्दा तीन हजार बढी अर्थात १३ हजार दर्शकका लागि सिट राखिने भएको छ । दुई दशकपछि नेपालमा हुन लागेको प्रतियोगिता पहिलो पटक..

पुरा पढ्नुहोस् »

१३ औ साग गेम महिला फुटवल सफल पार्न एन्फाको उपाध्यक्ष थापाको नेतृत्वमा १५ उपसमिती गठन ८ मंसिर २०७६, आईतवार ११:३१

पोखरा  मंसिर  ७। १३ औ दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा आयोजना हुने महिला फुटवललाई भब्य र सभ्य बनाउनका लागी अखिल नेपाल फुटवल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा विभिन्न १५ वटा उपसमितीहरु निर्माण गरिएको..

पुरा पढ्नुहोस् »

यस्तोे बन्यो पोखरा रंगशाला (फोटोमा हेर्नुस्) ७ मंसिर २०७६, शनिबार ०९:४८

पोखरा, मंसिर ७ । १३ दक्षिण एसियाली खेलकुद (साग) मा हुने केही प्रतिश्पर्धाका लागि पोखरा रंगशाला निर्माणको काम तीब्र छ । खासगरी महिला फुटवल, र क्रिकेट यहाँका लागि बढी आकर्षणको खेल हुनेछ । त्यसैका लागि खेल मैदान निर्माण धमाधम चलिरहेको छ..

पुरा पढ्नुहोस् »

विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध ७ मंसिर २०७६, शनिबार ०३:५७

काठमाण्डौं, मंसिर ७ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल..

पुरा पढ्नुहोस् »