खेलकुद


नेपाली क्रिकेट वरियतामा १८ औँ स्थानमा ८ पुष २०७६, मंगलवार १०:३३

  काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ..

पुरा पढ्नुहोस् »

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी ५ पुष २०७६, शनिबार १४:०६

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा..

पुरा पढ्नुहोस् »

‘प्याब्सन स्पोर्टस मिट–२०७६’ : खेलकूदमन्त्री विश्वकर्माले गरे उद्घाटन १ पुष २०७६, मंगलवार १३:३२

  पोखरा, पुस १ । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहकाबिच उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै..

पुरा पढ्नुहोस् »

खेलाडीको परिभाषामा मन्त्री र सांसदको मत बाझियो ३० मंसिर २०७६, सोमबार १२:०७

  काठमाडौं, मंसिर ३० । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के राख्ने भन्नेमा सांसदहरु विभाजित हुँदा ‘खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफल स्थगित भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

दोस्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप आयोजकलाई २९ मंसिर २०७६, आईतवार १३:१५

  लेखनाथ, मंसिर २९ । लेखनाथ जुनियर जेसीजले अयोजना गरेको दोश्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप सम्पन्न भएको छ । दोस्रो लेखनाथ जुनियर जेसीज फुट्सलमा विभिन्न आठ ओटा क्लवलाई पछि पार्दै आयोजक विजेता बन्न सफल भएको छ । फाईनल खेलमा रोट्रयाक्ट् क्लब..

पुरा पढ्नुहोस् »

यस्तो अवस्थामा १३ औं साग सम्पन्न गर्नु सानो कुरा होइन : मन्त्री विश्वकर्मा २९ मंसिर २०७६, आईतवार १०:४६

  काठमाडौं, मंसिर २९ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका छन् । सिंहदरवारमा आज शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

‘पीपीएल’को उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने २८ मंसिर २०७६, शनिबार ११:५६

  कास्की, मंसिर २८ । पोखरामा आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ । शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने..

पुरा पढ्नुहोस् »

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा २५ मंसिर २०७६, बुधबार ११:३२

  काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा खेलाडीलाई बधाइ २५ मंसिर २०७६, बुधबार ०९:५३

  काठमाडौं, मंसिर २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाइ ज्ञापन गरेकी छन् । राष्ट्रपतिले बुधबार अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी..

पुरा पढ्नुहोस् »

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण, भुटान २–१ ले पराजित २४ मंसिर २०७६, मंगलवार ११:२४

  काठमाडौं, मंसिर २४ । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले..

पुरा पढ्नुहोस् »