खेलकुद


नेपालले जित्यो १२ स्वर्ण, तालिकामा शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १२:०४

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १२ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ६, तेक्वान्दोमा ५ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक पनि..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः कराँतेका विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण १६ मंसिर २०७६, सोमबार ११:२२

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म दश वटा स्वर्ण पदक जितेको छ । नेपाललाई दशौं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेका विप्लवलाल श्रेष्ठले पुरुष कुमुतेमा नेपाललाई दशौं स्वर्ण दिलाएका हुन्..

पुरा पढ्नुहोस् »

‘साग’ पुरुष फुटबलमा भुटानको विजयी सुरुआत, बंगलादेशलाई हरायो १६ मंसिर २०७६, सोमबार ११:२०

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो..

पुरा पढ्नुहोस् »

१३ औं साग : कराँतेको महिला टिम काँतातर्फ नेपालले जित्यो स्वर्ण १६ मंसिर २०७६, सोमबार १०:३५

  काठमाडौं, मंसिर १६ । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म चारवटा स्वर्ण पदक प्राप्त भएको छ । कराँतेको महिला टिम काँतातर्फ नेपालकी सरु कार्की, निर्मला तामाङ र संगीता मगरको टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टोलीले फाइनमा..

पुरा पढ्नुहोस् »

महिला क्रिकेटमा नेपालको विजयी सुरुवात १६ मंसिर २०७६, सोमबार १०:२८

  काठमाडौं, मंसिर १६ । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित र्गयो । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग..

पुरा पढ्नुहोस् »

१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी आयशाले दिलाइन् नवौं स्वर्ण १६ मंसिर २०७६, सोमबार १०:२५

  काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ । नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् । आयशाले तेक्वान्दोको पुम्सेमा..

पुरा पढ्नुहोस् »

‘साग’ पदकतालिकामा नेपाल शीर्ष स्थानमा १६ मंसिर २०७६, सोमबार १०:१९

  काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १० ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ । नेपालले दुईओटा रजतपदक..

पुरा पढ्नुहोस् »

ट्रायथलनमा नेपालकी सोनुले जितिन् स्वर्ण १६ मंसिर २०७६, सोमबार ०६:१६

पोखरा, मंसिर १६ । १३ औं साग अन्तर्गत पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् । प्र्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागिता थियो ।..

पुरा पढ्नुहोस् »

१३ औं सागको भोली उद्घाटन हुँदै, ५ बजे सुरु हुने समारोह ३ घण्टा चल्ने १४ मंसिर २०७६, शनिबार ०९:४५

  काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ । साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र..

पुरा पढ्नुहोस् »

ओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा १३ मंसिर २०७६, शुक्रबार ११:४८

  पोखरा, मंसिर १३ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पुर्व सन्ध्यामा पोखरामा ओलम्पिक टर्च परिक्रमा गरिएको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रवार पोखरा आइपुगेको हो । पोखरा आइपुगेको ओलम्पिक टच रंगशाला,..

पुरा पढ्नुहोस् »