खेलकुद


माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस पोखरामा शुरु, १ सय २४ खेलाडी प्रतिस्पर्धामा १० पुष २०७६, बिहीबार १२:११

  पोखरा, पुस १० । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि पोखरामा १७ औं माछापुच्छ्रे बैँक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटनको दिन मेन्स..

पुरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्धारित् समयमै बन्छ : सीताराम कट्टेल

  अर्घाखाँची, पुस १० । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही महिनामा सम्पन्न हुने जनाइएको छ । बिहीबार अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा..

पुरा पढ्नुहोस् »

नेपाली क्रिकेट वरियतामा १८ औँ स्थानमा ८ पुष २०७६, मंगलवार १०:३३

  काठमाडौं, पुस ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ..

पुरा पढ्नुहोस् »

बगर भाइखलकलाई पांचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस फुटवलको उपाधी ५ पुष २०७६, शनिबार १४:०६

पोखरा पुस ५ । हेटौडामा सम्पन्न पांचौ हेटौडा भेट्रान्स एट ए साईड फोर्टी प्लस राष्ट्रिय फुटवल प्रतियोगिता २०७६को उपाधी पोखराको बगर भाइखलकले हात पारेको छ । हेटौडा भेट्रान्सले आयोजना गरेको फोर्टी प्लस एट ए साइड फुटवल प्रतियोगिताको फाइनल खेलमा..

पुरा पढ्नुहोस् »

‘प्याब्सन स्पोर्टस मिट–२०७६’ : खेलकूदमन्त्री विश्वकर्माले गरे उद्घाटन १ पुष २०७६, मंगलवार १३:३२

  पोखरा, पुस १ । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहकाबिच उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै..

पुरा पढ्नुहोस् »

खेलाडीको परिभाषामा मन्त्री र सांसदको मत बाझियो ३० मंसिर २०७६, सोमबार १२:०७

  काठमाडौं, मंसिर ३० । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के राख्ने भन्नेमा सांसदहरु विभाजित हुँदा ‘खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथिको छलफल स्थगित भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

दोस्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप आयोजकलाई २९ मंसिर २०७६, आईतवार १३:१५

  लेखनाथ, मंसिर २९ । लेखनाथ जुनियर जेसीजले अयोजना गरेको दोश्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप सम्पन्न भएको छ । दोस्रो लेखनाथ जुनियर जेसीज फुट्सलमा विभिन्न आठ ओटा क्लवलाई पछि पार्दै आयोजक विजेता बन्न सफल भएको छ । फाईनल खेलमा रोट्रयाक्ट् क्लब..

पुरा पढ्नुहोस् »

यस्तो अवस्थामा १३ औं साग सम्पन्न गर्नु सानो कुरा होइन : मन्त्री विश्वकर्मा

  काठमाडौं, मंसिर २९ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका छन् । सिंहदरवारमा आज शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

‘पीपीएल’को उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने २८ मंसिर २०७६, शनिबार ११:५६

  कास्की, मंसिर २८ । पोखरामा आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ । शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने..

पुरा पढ्नुहोस् »

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा २५ मंसिर २०७६, बुधबार ११:३२

  काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख..

पुरा पढ्नुहोस् »