खेलकुद


अन्तर विद्यालय क्रिकेटमा त्रिभुवन र बाराहीलाई उपाधी ४ असार २०८०, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरामा सञ्चालित कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र छात्रातर्फ बाराही मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट..

पुरा पढ्नुहोस् »

आईटिएपफ तेन्वान्दो प्रतियोगितामा स्याङजा च्याम्पियन ४ असार २०८०, सोमबार १४:२७

पोखरा, असार ४ । पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेको छ । प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४..

पुरा पढ्नुहोस् »

बजेटमा खेलकुद क्षेत्र उपेक्षित भयोः मन्त्री लिम्बु ४ असार २०८०, सोमबार ०२:२१

पोखरा, असार ४ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार..

पुरा पढ्नुहोस् »

नेपाल जिम्बाबेसँग पराजीत ३ असार २०८०, आईतवार १४:५८

पोखरा, असार ३ । आइसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ४४.१ ओभरमा २ विकेट..

पुरा पढ्नुहोस् »

गण्डकीका ७ ओलम्पिक खेलाडीलाई प्रदेश सरकारले मासिक भत्ता दिने ३ असार २०८०, आईतवार १४:४२

पोखरा, ३ असार । गण्डकी प्रदेशले ओलम्पिकमा सहभागी ७ खेलाडीलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जीत प्रकाश आलेले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका हुन् । उनका अनुसार मासिक ५ हजारका दरले..

पुरा पढ्नुहोस् »

आइसीसी विश्वकप छनोटमा आज नेपालले जिम्बाबेको सामना गर्दै ३ असार २०८०, आईतवार ०६:०९

पोखरा, असार ३ । आइसीसी विश्वकप छनोट खेल आजदेखी जिम्बाबेमा हुँदैछ । समुहमा ए मा रहेको नेपालले बलियो टोली जिम्बाबेसँग उसैको मैदानमा पहिलो खेल खेल्दैछ । नेपालले आज हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे खेल्दैछ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–चीन ड्रागन बोट रेस हुने १ असार २०८०, शुक्रबार १५:२८

पोखरा, असार १ । पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । चिनियाँ पर्यटक बढाउन र नेपाल चीनबीचको सम्बन्ध सुमधुर बनाउन असार ८ र ९ गते प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »

सोंथर बेँसीमा बैशाख ८ गते बाट खुल्ला ‘फोर ए’ साइड फूटबल प्रतियोगिता हुने ३ बैशाख २०८०, आईतवार १५:५४

पोखरा, बैशाख ३ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ र १० को सिमानामा पर्ने सोंथर बेँसीमा अगामी बैशाख ८ गते शुक्रवार बाट खुल्ला फोर ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मादी –८ मा पर्ने नागीधार ,पाखुरीकोट गाउँ र मादी –१० मा पर्ने भाचोक गाउँको..

पुरा पढ्नुहोस् »

पाँचौ स्पोष्ट्र्स अवार्डः नवीन र पार्वती वर्ष खेलाडी १९ असार २०७८, शनिबार ११:२८

पोखरा, असार १९ । नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले..

पुरा पढ्नुहोस् »

पाँचौ पोखरा स्पोर्टस् अवार्ड शुक्रबार १६ असार २०७८, बुधबार ११:५७

पोखरा, असार १६ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको..

पुरा पढ्नुहोस् »