बुद्धिचाल प्रतियोगितामा सागर साई च्याम्पियन ८ मंसिर २०८२, आईतवार ०४:२२
पोखरा, मंसिर ७ । खुला बुद्धिचाल (चेस) प्रतियोगितामा पोखराका सागर साई च्याम्पियन बन्न सफल भएका छन्। कास्की जिल्ला बुद्धिचाल संघ आयोजनामा पोखरामा २ दिनसम्म चलेको प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी च्याम्पियन बनेका हुन् । स्वीस..
पुरा पढ्नुहोस् »

