Breaking News


आलोपालो प्रधानन्यायधीश १ चैत्र २०७४, बिहीबार ०८:४२

काठमाडौं, चैत्र १ । गोपाल पराजुली पदमुक्त भएपछि आजैदेखि दीपकराज जोशी नेपालको कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । अब संवैधानिक परिषदले बरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश बनायो भने जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको..

पुरा पढ्नुहोस् »

महानगरको मनपरी, म्याद सकिएका कर्मचारीलाई तलव ! १ चैत्र २०७४, बिहीबार ०४:५९

प्रकाश ढकाल पोखरा, चैत १ । पोखरा लेखनाथ महानगरपालिकाले म्याद सकिएका कर्मचारीलाई तलव दिएको छ । कार्यालयमा कार्यरत करार र अस्थायी कर्मचारीको म्याद पुस मसान्तमै सकिएको हो । तर महानगरले उनीहरुको म्याद नथपिकन माघ महिनाको तलव निकासा दियो ।..

पुरा पढ्नुहोस् »

गुण्डा नाईके गणेश लामा पक्राउ ३० फाल्गुन २०७४, बुधबार १६:३२

पोखरा, फागुन ३० । गुण्डा नाईके गणेश लामा पक्राउ परेका छन् । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका..

पुरा पढ्नुहोस् »

अघिल्लो जहाज रद्ध हुँदा दुर्घटनामा ज्यान गुमाए पोखराका सञ्जयले ३० फाल्गुन २०७४, बुधबार १०:०५

पोखरा, फागुन ३० । पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र घरवरपर..

पुरा पढ्नुहोस् »

पोखरा महानगर कर्मचारीको ‘भर्तीकेन्द्र’, २ सय कर्मचारी विधिविपरित ३० फाल्गुन २०७४, बुधबार ०१:५१

प्रकाश ढकाल पोखरा, फागुन ३० । आफ्नै खर्चबाट सुविधा ब्यहोर्ने गरी पोखरा लेखनाथ महानगरपालिकामा ३ सय ८१ जना कर्मचारी कार्यरत छन् । सयौं कर्मचारीले जागिरे जीवन सकेर अवकास समेत लिईसके । तत्कालीन पोखरा नगरपालिका घोषणा हुँदादेखि उपमहानगर हुँदै..

पुरा पढ्नुहोस् »

गण्डकीका १६ सय थोत्रा गाडी हटाउने तयारी (सूचीसहित) २९ फाल्गुन २०७४, मंगलवार १५:१६

पोखरा, फागुन २९ । सरकारले दुई वर्ष अघि गरेको निर्णय पोखरामा बल्ल कार्यान्वयन हुने भएको छ । बिहीबारदेखि २० वर्ष पुराना गाडी चल्ने नदिने निर्णय गरेको छ, जसअनुसार ६ हजारभन्दा बढी गाडी बिस्तापित हुँदैछन् । दुई वर्ष अघि नै २० वर्ष पुराना गाडी हटाउने..

पुरा पढ्नुहोस् »

ट्रक दुर्घटनामा सडक विभागका दुई कर्मचारीको मृत्यु २९ फाल्गुन २०७४, मंगलवार १४:५१

धनकुटा, फागुन २९ । धरानबाट एक्स्काभेटर लिएर धनकुटाका लागि छुटेको ट्रक पल्टिँदा २ जनाको ज्यान गएको छ । चारजना घाईते भएका छन् । साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको..

पुरा पढ्नुहोस् »

विमान दुर्घाटनामा ज्यान गुमाएका पोखराका पौडेल को हुन् ? २९ फाल्गुन २०७४, मंगलवार ०६:४०

पोखरा, फागुन २९ । सोमबार दिउँसो काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको ज्यान गएको हो । युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा बंगलादेशस्थित जलालाबाद राजीव..

पुरा पढ्नुहोस् »

विमान दुर्घटना–विमानस्थलको गम्भीर लापरबाही (गोप्य सूचना कसरी बाहिरियो ?) २९ फाल्गुन २०७४, मंगलवार ०२:२४

काठमाण्डौं, फागुन २९ । मंगलबार प्रकाशित सबै पत्रिकाहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगालाको विमान दुर्घटना भएको समाचारलाई पहिलो प्राथमिकताका साथ प्रकाशित गरेका छन् । सोमबार दिउँसो भएको दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको..

पुरा पढ्नुहोस् »

BREAKING-घोडाघोडी नगरपालिकाका विवादित मेयरमाथि गोली प्रहार २८ फाल्गुन २०७४, सोमबार १६:३८

काठमाण्डौं, फागुन २८ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो । प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई..

पुरा पढ्नुहोस् »