Breaking News


प्लाष्टिक निषेधित पोखराको नगरसभामै प्लाष्टिकका थाल (फोटोमा हेर्नुस्) २८ फाल्गुन २०७४, सोमबार १६:२०

पोखरा, फागुन २८ । पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । त्यसपछि पनि प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो। २८ फाल्गुन २०७४, सोमबार ११:३३

काठमाडौं, फागुन २८। यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१..

पुरा पढ्नुहोस् »

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो २८ फाल्गुन २०७४, सोमबार १०:२७

काठमाडौँ, फागुन २८। यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ। स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं..

पुरा पढ्नुहोस् »

काठमाडौं धवान मार्गमा बस्दै गर्दा बंगल एयरको जहाज दुर्घटना, २८ फाल्गुन २०७४, सोमबार ०९:२०

पोखरा, फागुन २८। बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । जहाजमा आगोलागि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नियम निलम्बन गरेर कानुन प्रश्ताव २८ फाल्गुन २०७४, सोमबार ०२:२९

प्रकाश ढकाल पोखरा, फागुन २८ । प्रदेश ४ को प्रदेशसभामा कानुन प्रश्ताव गर्नका लागि प्रदेशसभा नियमावलीको नियम नै निलम्बन गरिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधि संसदमा लैजान प्रदेशसभा नियमावलीको दफा ९९ निलम्बन गरिएको हो । नियमावलीमा सांसदले..

पुरा पढ्नुहोस् »

पालिखेचोक १ महिनाभित्रै भत्काईने २८ फाल्गुन २०७४, सोमबार ०२:२०

पोखरा, फागुन २८ । पोखरा ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभा आज (हेर्नुस् के के हुँदैछ) २८ फाल्गुन २०७४, सोमबार ०२:०७

पोखरा, फागुन २८ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबार बस्दैछ । सभा विशेषगरी कानुनमा केन्द्रित हुनेछ । महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सभामा छलफल गर्ने तयारी छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन..

पुरा पढ्नुहोस् »

गण्डकी हस्पिटलमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोप २७ फाल्गुन २०७४, आईतवार ०२:२६

पोखरा, फागुन २७ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएको हो । सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मन्त्रिपरिषद् विस्तार हुँदै, कोको बन्दैछन् मन्त्री ? २६ फाल्गुन २०७४, शनिबार १७:१९

पोखरा, फागुन २६ । प्रदेश नम्वर ४ मा मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सम्भवतः आईतबार नै मन्त्रीपरिषद् पूर्ण गरिसक्ने मुख्यमन्त्रीको तयारी बुझिएको छ । मन्त्रीपरिषद् विस्तारका लागि शनिबार राती अवेरसम्म नेताहरुको बैठक चलेको थियो ।..

पुरा पढ्नुहोस् »

अचम्मको गाउँ-जहाँका किशोरी १५ बर्षमै आमा बन्छन् २६ फाल्गुन २०७४, शनिबार १२:३६

प्रकाश ढकाल (भुजेलगाउँ) तनहुँ, फागुन २६ । उमेर १८ । २ बर्षअघि बिहे । काखमा ६ महिनाकी छोरी । तनहूँ बन्दिपुर गाउँपालिका ५ भुजेल गाउँकी उषा भुजेलले १६ बर्ष नपुग्दै विहे गरिन् । ७ कक्षा पढ्दै गर्दा अल्छि मानेर पढाई छोडेकी उनलाई आमाबाबुले नै फकाएर विहे..

पुरा पढ्नुहोस् »