Breaking News


प्रदेशप्रमुखले ४० बर्षपछि जब आफ्ना गुरुलाई भेटे….. २५ फाल्गुन २०७४, शुक्रबार ०१:५५

पोखरा, फागुन २५ । प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले आफ्ना गुरु जोर्ज जोनलाई विहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने (यस्तो छ समीकरण) २५ फाल्गुन २०७४, शुक्रबार ०१:४५

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

प्रदेश ४को क्याविनेट बैठक, कानुन बनाउन तीन समिति थपियो २५ फाल्गुन २०७४, शुक्रबार ०१:३६

पोखरा, फागुन २५ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको तलब ६३ हजार, सांसदलाई ५९ हजार २४ फाल्गुन २०७४, बिहीबार ०१:२२

धनगढी, फागुन २४ । प्रदेश ७ का मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलव सुविधा तोकिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पारिश्रमिक लगायत सेवा सुविधासम्बन्धी निर्णय गरेको हो । अब मुख्यमन्त्रीले पारिश्रमिकसहित मासिक ६२ हजार ९ सय ७० रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरामा अबैध कृषि बजार, महानगर मौन २४ फाल्गुन २०७४, बिहीबार ०१:०४

प्रकाश ढकाल पोखरा, फागुन २४ । पृथ्वीचोक नजिकै खुलेको सस्तो बजारले महानगरबाट स्विकृति लिएको छैन । नेपाल बायु सेवा निगमको नाममा रहेको जग्गामा सुर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनी प्रालिले कच्ची भवन बनाउने सिफारिस लिएर तीनतले पक्की भवन ठड्यायो..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीलाई घुस दिने ३ जना पक्राउ २३ फाल्गुन २०७४, बुधबार १४:४४

पोखरा, फागुन २३ । पोखरामा प्रहरीलाई घुस दिन खोज्दा ट्रक ड्राईभर प्रहरी फन्दामा परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ नहरचोक स्थित तालचोक–वेगनास सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा प्रहरीलाई घुस दिन लाग्दा ट्रक ड्राईभर..

पुरा पढ्नुहोस् »

नायिका बनाइदिन्छु भन्दै किशोरीको बलात्कार, फोटोग्राफर पक्राउ २३ फाल्गुन २०७४, बुधबार १३:२६

काठमाण्डौं, फागुन २३ । किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले आफू कलाकार भएको..

पुरा पढ्नुहोस् »

फागुन २५ र २६ गते नेपाल बन्दको घोषणा (पर्चाबाटै यस्तो धम्की) २३ फाल्गुन २०७४, बुधबार १३:०४

पोखरा, फागुन २३ । नेपाल बन्द भएको केही दिनमा फेरी नेपाल बन्द हुने भएको छ । पूर्व जनमुक्ति सेना रञ्जित गुरुङको समुहले फागुन २५ र २६ गते नेपाल बन्दको आहन गरेको हो । उक्त समुहले ४ बुँदे माग राख्दै बन्दको आहन गरेको हो । जनयुद्ध र जनआन्दोलनका घाईतेलाई..

पुरा पढ्नुहोस् »

पोखरा महानगरभित्रै बालश्रम शोषण (फोटोमा हेर्नुस्) २३ फाल्गुन २०७४, बुधबार १२:३९

पोखरा, फागुन २३ । पोखरा लेखनाथ महानगरपालिका कार्यालयभित्रै बालबालिकालाई श्रममा लगाएको भेटिएको छ । महानगर परिसर भित्र निर्माणाधीन भवनमा दुई बालकले काम गरिरहेका छन् । सन् २०१२ देखि बालमैत्री नगर बनाउने अभियानमा रहेको पोखरा महानगरले आफ्नै..

पुरा पढ्नुहोस् »

महानगरमा ढिलासुस्तीको विरोध गर्दै कार्यालयमै नाराबाजी (भिडियो सहित) २३ फाल्गुन २०७४, बुधबार १२:१६

पोखरा, फागुन २३ । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले सेवा प्रवाहमा गरेको ढिलासुस्ती प्रति सेवाग्राही नागरिकहरुले नाराबाजी गरेका छन् । बुधबार कार्यालयमा पुगेका सेवाग्राहीले लामो समय कुर्दा समेत कर्मचारीले काम नगरिदिएपछि विरोध स्वरुप..

पुरा पढ्नुहोस् »