Breaking News


महानगरको प्राविधिक परीक्षा विवादित, काँग्रेस वडाध्यक्षको विरोध ५ चैत्र २०७४, सोमबार ०२:५०

प्रकाश ढकाल पोखरा, चैत ५ । पोखरा लेखनाथ महानगरपालिकामा प्राविधिक नियुक्त गर्नका लागि अपनाईएको प्रक्रिया गलत भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । परीक्षामा सहभागी ईञ्जिनियरहरुले लोकसेवाको पाठ्यक्रम विपरित परीक्षा लिईएको गुनासो गरे ।..

पुरा पढ्नुहोस् »

अवको ध्यान प्रदेशको नामाकरणमा, के होला प्रदेश ४ को नाम ? ५ चैत्र २०७४, सोमबार ०२:२०

पोखरा, चैत ५ । प्रदेश ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी..

पुरा पढ्नुहोस् »

दीपक मनाङे अन्तराष्ट्रिय अपराधीको सूचीमा, १९२ देशका प्रहरी खटियो ४ चैत्र २०७४, आईतवार ११:०८

पोखरा, चैत ४ । मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ । ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा चढ्दा हृदयघातले प्रदेशसभाका उपसचिवको मृत्यु ३ चैत्र २०७४, शनिबार १७:०४

पोखरा, चैत ३ । बेगनासतालमा डुंगा चढ्दा हृदयघात हुँदा प्रदेश ४ का प्रदेशसभा सचिवालयका उपसचिव परशुराम पोख्रेलको निधन भएको छ । शनिबार दिउँसो ३ बजेतिर बेगनासतालमा अरु कर्मचारीसँगै डुंगा चढ्न गएका उनको हृदयघातबाट मृत्यु भएको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

हट्ने भयो पोखरा नगर विकास समिति, शहरी योजना आयोग बन्दै ३ चैत्र २०७४, शनिबार १२:५४

पोखरा, चैत ३ । पोखरा लेखनाथ महानगरपालिका यतिबेला महानगरको कानुन निर्माणको चरणमा छ । १८ वटा कानुनका बिधेयकहरु नगरसभामा टेवुल समेत भैसकेका छन् । टेबुल भएका विधेयकमध्ये पोखरा शहरी योजना आयोगको बिषयमा पनि छ । हाल रहेको पोखरा उपत्यका नगर विकास..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ५४ हजार तलव (स्थानीय तहको कति ?) ३ चैत्र २०७४, शनिबार ०३:११

प्रकाश ढकाल पोखरा, चैत ३ । प्रदेश ४ ले निर्वाचित जनप्रतिनिधीहरुको तलव स्केल तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सहित सांसदहरु र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधीको तलव तोकिएको हो । मुख्यमन्त्रीले ६० हजार हाराहारीमा तलव..

पुरा पढ्नुहोस् »

कास्कीको नयाँ इतिहास–एउटै क्याविनेटमा दुई मन्त्री (विस्तृतमा पढ्नुस) २ चैत्र २०७४, शुक्रबार १६:४१

प्रकाश ढकाल पोखरा, चैत ३ । लामो समयपछि कास्कीको राजनीति लयमा फर्किएको छ । ७० को दशक लागेपछि कास्कीमा निरन्तर मन्त्री थपिएका छन् । त्यसो त पहिले पनि कास्कीको राष्ट्रिय पहुँच खासै बलियो होईन । तर पछिल्लो समय पहुँच विस्तारमा निरन्तर लागिरहेको छ..

पुरा पढ्नुहोस् »

कास्कीका रवीन्द्र अधिकारी मन्त्री बन्दै, मन्त्रीपरिषद् विस्तारको तयारी २ चैत्र २०७४, शुक्रबार ०७:५५

पोखरा, चैत २ । कास्कीका सांसद रवीन्द्र अधिकारी मन्त्री बन्ने पक्काजस्तै भएको छ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । उनको मन्त्रीमण्डलमा अधिकारीलाई मन्त्री बनाउने तयारी बुझिएको छ । यसअघि माओवादी केन्द्र सहभागी..

पुरा पढ्नुहोस् »

हर्न निषेधित पोखरामा चालकलाई सास्ती (फोटो फिचर) २ चैत्र २०७४, शुक्रबार ०३:०८

पोखरा, चैत २ । पोखरा १ बर्षअघि हर्न निषेधित क्षेत्र घोषणा भएको छ । कारबाही नभएपनि सामान्यतया अचेल गाडीका चालकहरुले हर्न कम बजाउँछन् । तर घटेको भने छैन । महानगरले हर्न निषेध गरेपछि आवश्यक तयारी नगरेपछि अहिले यो कार्यान्वयन कम हुँदै गएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा गाडी चलाउन नपाईने (यस्तो बन्दैछ नियम) २ चैत्र २०७४, शुक्रबार ०२:३७

पोखरा, चैत २ । पोखराको लेकसाइडमा गाडी चलाउन रोक लगाईने भएको छ । हरेक साताको शुक्रबार र शनिबार गाडी प्रबेश निषेध (नो भईकल जोन) गर्न लागिएको हो । सामुदायिक सेवा केन्द्र बैदामको संयोजनमा अभियान चलाउन लागेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »