प्रदेश ४ का जनप्रतिनिधिलाई सबैतिर सुविधा (हेर्नुस् विवरण सहित) १३ चैत्र २०७४, मंगलवार ०२:५६
प्रकाश ढकाल पोखरा, चैत १३ । प्रदेश ४ का मुख्यमन्त्री, मन्त्री सहित सबै जनप्रतिनिधीको तलव सुविधा संसदमा पेश गरिएको छ । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जनप्रतिनिधीको सुविधाका लागि विधेयक संसदमा पेश गरे । पेश..
पुरा पढ्नुहोस् »