Breaking News


लेखनाथमा जलाएर १ जनाको हत्या २३ चैत्र २०७४, शुक्रबार १०:३९

पोखरा, चैत २३ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२ बर्षका युवकको शव फेला परेको हो । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीले खवर..

पुरा पढ्नुहोस् »

दाईजोको विकृति देखाउन चलचित्र ‘भोर’ २३ चैत्र २०७४, शुक्रबार ०३:३१

पोखरा, चैत २३ । ‘भोर’ अधिकांश नेपाली शब्दकोषमा यो शब्द भेटिँदैन । नेपाली भाषीलाई यसबारे बुझाउनुपर्यो भने नेपालीमै उल्था गरेर बताउनुपर्छ । पहाडी र हिमाली तथा तराईका पनि निश्चित बाहेक अधिकांश ठाउँमा भोर शब्द सुनिँदैनन् । मैथीलीसँग जोडिएको यो..

पुरा पढ्नुहोस् »

पहुँचवालाको कब्जामा पोखराको फिर्के खोला २३ चैत्र २०७४, शुक्रबार ०२:१६

प्रकाश ढकाल पोखरा, चैत २३ । सगरमाथा स्कुलका प्रिन्सीपल धनबहादुर थापाले फिर्केमाथी डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए । जतिबेला महानगर फिर्के क्लियर गर्ने काममा ब्यस्त थियो । तुरुन्तै मेयर मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

प्रेस रिभ्यु–ओलिको भारत भ्रमण निर्देशिका विपरित २३ चैत्र २०७४, शुक्रबार ०१:४६

काठमाण्डौं, चैत २३ । काठमाण्डौंबाट निस्किने अधिकांश पत्रिकाको प्राथमिकतामा छ, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण । विविध शीर्षकमा प्रधानमन्त्रीको भारत भ्रमणलाई समेटेका पत्रपत्रिकाहरुले प्रतिबद्धता जनाएर पनि भारतले पूरा नगरेका..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा डुङ्गा डुब्यो, एकको मृत्यु २२ चैत्र २०७४, बिहीबार १३:२७

पोखरा, चैत २२ । पोखराको फेवातालमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ । परिवारसँग पोखरा घुम्न आएका तनहुँ दुलेगौंडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको हो । बिहीबार दिऊसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

उपचारमा बालकको मृत्यु भएपछि पश्चिमाञ्चल अस्पतालमा तनाव २२ चैत्र २०७४, बिहीबार १३:१८

पोखरा, चैत २२ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा उपचारकाक्रम एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको छोरा साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आई..

पुरा पढ्नुहोस् »

स्थानीय तहका कार्यपालिका सदस्यको तलव बढ्ने (यस्तो छ प्रश्ताव) २२ चैत्र २०७४, बिहीबार ०२:१३

पोखरा, चैत २२ । प्रदेश ४ को बुधबार बसेको प्रदेशसभा बैठकमा जनप्रतिनिधीको सुविधा बारे थप छलफल भयो । चैत १६ गते विधायन समितिमा पठाईएको विधेयकमाथी समितिले दफावार छलफल गरेर केही सुझाव सहितको प्रतिवेदन संसदमा प्रश्तुत गरेको हो । समितिमा संयोजक..

पुरा पढ्नुहोस् »

प्रदेश सभा लेखनाथमा सार्न सांसदको सुझाव २२ चैत्र २०७४, बिहीबार ०१:५४

पोखरा, चैत २२ । प्रदेश ४ का सांसदले प्रदेशसभालाई लेखनाथ सार्न प्रश्ताव अघि सारेका छन् । बुधकार प्रदेशसभा बैठकमा दिईएको शून्य समयमा कास्कीका सांसद दीपक कोइरालाले प्रदेशसभा भवन लेखनाथमा सार्न आग्रह गरेका हुन् । हाल सञ्चालनमा आएको भवन महङ्गो र..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मन्त्रालय राख्न भवन खोजी (यस्तो छ प्रश्ताव) २२ चैत्र २०७४, बिहीबार ०१:३६

पोखरा, चैत २२ । प्रदेश ४ को मन्त्रीपरिषदले थप ४ बिधेयक संसदमा लैजाने बाटो खोलेको छ । बुधबारको बैठकले विधेयकलाई सैद्धान्तिक स्विकृति दिएर संसदमा पठाउने निर्णय गरेको हो । स्थानिय तहका कानुन तर्जुमा विधेयक २०७४, स्थानीय तहको सभा सञ्चालन कार्यविधि,..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामाकंन समितिले काम थाल्यो २२ चैत्र २०७४, बिहीबार ०१:२७

पोखरा, चैत २२ । बुधबार संसदले गठन गरेको प्रदेशको नामाकंन र राजधानी तोक्नका लागि बनेको सिफारिस समितिको बैठक बसेको छ । बैठकले नामाकंनका बारेमा जिल्ला तहमा सरोकारवालासहितको बैठक र छलफल गर्ने निर्णय गरेको छ । चैत २८ गते पहिलो पटक कास्कीको जिल्ला..

पुरा पढ्नुहोस् »