प्रदेश ४–सभामा सांसदको गुनासै गुनासो २२ चैत्र २०७४, बिहीबार ०१:१८
प्रकाश ढकाल पोखरा, चैत २२ । बुधबारको संसद बैठक अन्य दिनभन्दा केही भिन्न रह्यो । संसद गठन भएको २ महिनामा पहिलो पटक शुन्य समयको सांसदले भरपुर उपयोग गरे । बुधबारको बैठकमा सांसदले आफ्ना एजेण्डा खुला रुपले राख्ने अवसर पाए । शून्य र विशेष समय तोकिएको..
पुरा पढ्नुहोस् »