Breaking News


फेवाताल जोगाउन सांसद पहारीले दिए २ महिनाको तलब ११ चैत्र २०७४, आईतवार ०२:१७

पोखरा, चैत ११ । प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद पहारीले आयकर कटाएर बाँकी २ महिनाको तलब ८० हजारको चेक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगत..

पुरा पढ्नुहोस् »

सिंहदरबारमा अर्बौंका गाडी अलपत्र, प्रदेशमा हाहाकार ११ चैत्र २०७४, आईतवार ०२:०८

काठमाण्डौं, चैत ११ । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएको अन्नपूर्णमा खबर छ । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम विवादले कांग्रेसमा बबाल मच्चियो (किन भयो विवाद?) ११ चैत्र २०७४, आईतवार ०१:५६

काठमाण्डौं, चैत ११ । मर्यादाक्रमलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । नेताहरुबीच भएको वादविवादमा पार्टी सभापति शेरबहादुर देउवा आफैं पनि सहभागी भए । देउवाले कुर्सीबाट उठेर पूर्वमहामन्त्री प्रकाशमान..

पुरा पढ्नुहोस् »

पोखराको फुस्रेखोलामा डुवेर फेरी १ जनाको मृत्यु १० चैत्र २०७४, शनिबार ०१:५४

पोखरा, चैत १० । फुस्रे खोलामा डुवेर १ जनाको ज्यान गएको छ । पोखरा १४ सेतिदोभान स्थित फुस्रेखोलामा डुवेर पर्वत जलजला १ बासखर्कका १८ बर्षिय सन्दिप पुनको मृत्यु भएको हो । कामको सिलसिलामा पुन पोखरा आएका थिए । शुक्रबार दिउँसो साथीहरुसँग पौडि खेल्न..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग सिधै भेट्न नपाउने ९ चैत्र २०७४, शुक्रबार १३:५८

काठमाण्डौं, चैत ९ । परराष्ट्र मन्त्रालयले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई कूटनीतिक नियोगका अधिकारीलाई सिधै भेट गर्न रोक लगाउने निर्णय गरेको छ । पछिल्ला दिनमा विदेशी कूटनीतिक व्यक्तिलाई प्रदेशका मुख्यमन्त्री र मेयरले भेट्ने तर त्यसको..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकको म्याद थपियो, असारसम्म काम गर्न पाउने ९ चैत्र २०७४, शुक्रबार १३:२५

पोखरा, चैत ९ । देशभरका सामाजिक परिचालकहरुको म्याद थप भएको छ । सरकारले असार मसान्तसम्मका लागि सबै सामाजिक परिचालकको म्याद थपिदिएको हो । गएको पुसदेखि सामाजिक परिचालकलाई म्याद सकिएको भन्दै सरकारी निर्णयबाट अवकास दिईएको थियो । तर लगातारको माग पछि..

पुरा पढ्नुहोस् »

लेकसाइडमा आजदेखि गाडी चलाउन नपाईने ९ चैत्र २०७४, शुक्रबार ०२:०२

पोखरा, चैत ९ । सवारी आवागमन बढेर साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडलाई अब ‘नो भेइकल जोन’ बनाइने भएको छ । लेकसाइडमा सवारी चाँप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुईदिन सवारी..

पुरा पढ्नुहोस् »

क्रसर उद्योग अनुगमन गर्न टोलि ९ चैत्र २०७४, शुक्रबार ०१:५४

पोखरा, चैत ९ । अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशित भएपछि पोखरा लेखनाथ महानगरपालिकाले क्रसर उद्योगको अनुगमनका लागि टोलि खटाएको छ । विहिबार ईन्जिनियर जगन्नाथ कोइराला सहितको टोलिलाई अनुगनमका लागि खटाईएको महानगरपालिकाका प्रमुख प्रशासकीय..

पुरा पढ्नुहोस् »

पोखराको बुलौदीमा स्कुटर ठोकियो, एकजना गम्भीर ९ चैत्र २०७४, शुक्रबार ०१:४६

पोखरा, चैत ९ । पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । लेकसाइड तर्फ जाँदै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् । घाईतेको नाम र ठेगना खुलेको छैन भने उनको उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीको..

पुरा पढ्नुहोस् »

‘नेटवर्क’ले रोकियो प्रदेश ४ को मन्त्रीपरिषद् विस्तार ९ चैत्र २०७४, शुक्रबार ०१:३५

पोखरा, चैत ९ । विहिबार पोखरा क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क राम्रो चलेन । यसले उपभोक्तालाई त असर ग¥यो नै, यसको प्रत्यक्ष मर्कामा प¥यो प्रदेश सरकार । टेलिकमको नेटवर्किङ नचलेकै कारण विहिबार विस्तार हुने भनिएको प्रदेश ४ को मन्त्रीपरिषद् रोकियो ।..

पुरा पढ्नुहोस् »