Breaking News


पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको सुझाव १७ चैत्र २०७४, शनिबार ०१:४०

पोखरा, चैत १७ । नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो । एमाले..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता खुमबहादुर खड्काको निधन, को हुन् खड्का (पढ्नुस् विस्तृतमा) १६ चैत्र २०७४, शुक्रबार १६:५२

काठमाण्डौं, चैत १६ । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । अनलाइनखबरसँग कुरा..

पुरा पढ्नुहोस् »

सरकारलाई साक्षी राखेर पोखरामा अवैध क्रसर उद्योग सञ्चालन १५ चैत्र २०७४, बिहीबार ०२:४०

प्रकाश ढकाल पोखरा, चैत १५ । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन् । वडा कार्यालय र कर्मचारीको स्विकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाईएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन । पोखरा १४ को..

पुरा पढ्नुहोस् »

भर्ना शुल्क खारेज गर्न नागरिक समाजको माग १५ चैत्र २०७४, बिहीबार ०२:२३

पोखरा, चैत १५ । शिक्षा क्षेत्रमा भएका विकृतिको अन्त्यका लागि नागरिक समाज पोखराले अग्रसरता देखाएको छ । नागरिक समाज, पोखराले शिक्षा क्षेत्रलाई मर्या्दित बनाउन कास्कीका जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।..

पुरा पढ्नुहोस् »

हडपिन लागेको पोखराको ८ सय रोपनी जग्गा सरकारी स्वामित्वमा १४ चैत्र २०७४, बुधबार १५:०९

पोखरा, चैत १४ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीमा रहेको ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम भौतिक संरचना निर्माण गरेको साविक छिनेडाँडा गा.वि.स. वडा न. ९ को कित्ता..

पुरा पढ्नुहोस् »

१ करोड ठगीमा कास्कीबाट समातिए प्रहरी हवल्दार १४ चैत्र २०७४, बुधबार १४:२४

पोखरा, चैत १४ । १ करोड रुपैयाँ ठगीको आरोपमा पोखराबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुमन अधिकारी पक्राउ परेका हुन् । गोर्खा आरुपोखरीका ३५ वर्षीय अधिकारीमाथि..

पुरा पढ्नुहोस् »

पोखराको बस दुर्घटनामा परिचालकको मृत्यु १४ चैत्र २०७४, बुधबार ११:३८

पोखरा, चैत १४ । पोखाराबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख ३४१ नम्बरको बस पोखरा लेखनाथ महानगरपालिका ३२ गगनगौंडामा पल्टिँदा १ जनाको मृत्यु भएको छ । गगनगौंडा स्थित सडकबाट २० मिटर तल खस्दा बसका परिचालक लमजुङका २८ बर्षिय सुजन गुरुङको मृत्यु भएको हो ।..

पुरा पढ्नुहोस् »

लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा १४ चैत्र २०७४, बुधबार ०२:०९

लमजुङ, चैत १४ । सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेको वाणिज्य..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद्को गुनासो–‘रोडमा छोडेको साँढेजस्तो भयौं’ १४ चैत्र २०७४, बुधबार ०१:४९

पोखरा, चैत १४ । प्रदेश ४ का सांसदहरु यतिबेला आफ्नै तलव सुविधा निर्धारण गर्न ब्यस्त छन् । प्रदेशका मुख्यमन्त्री सहित मन्त्री, सभामुख, उपसभामुख, विपक्षी दल, सांसद सहित स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा तोक्ने अधिकार प्रदेशलाई छ । सरकारले एक..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम राख्न समिति गठन (के राखिएला नाम ?) १३ चैत्र २०७४, मंगलवार ०३:०९

पोखरा, चैत १३ । प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको छ । प्रदेश राजधानी तथा नामाकरण विशेष समितिमा धनन्जय दवाडी, मीनप्रसाद..

पुरा पढ्नुहोस् »