Breaking News


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट (यस्तो छ कारण) २३ फाल्गुन २०७४, बुधबार ०९:१७

काठमाण्डौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो । सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने..

पुरा पढ्नुहोस् »

अनुगमनमा पुगेका गृहमन्त्रीलाई गेटमै स्वागत २२ फाल्गुन २०७४, मंगलवार ११:५७

पोखरा, फागुन २२ । प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मंगलबार यातायात ब्यवस्था कार्यालय गण्डकीको अनुगमन गरे । अनुगमनमा पुगेका उनलाई कार्यालय प्रमुखले कार्यालय गेटमै पुगेर फूल मालाले स्वागत गरे । अनुगमनका लागि भनेर..

पुरा पढ्नुहोस् »

अबैध बाटोमा महानगर, टेण्डर विनै करोडको ठेक्का १९ फाल्गुन २०७४, शनिबार ०२:३१

प्रकाश ढकाल पोखरा, फागुन १९ । पोखरा लेखनाथ महानगरपालिकाले महानगर क्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनको ठेक्का विधि विपरित पोखरा उद्योग बाणिज्य संघलाई दिएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमको नाममा हाकिमको तजविजले करोडौंको ठेक्का विना..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा महिला मृत फेला १८ फाल्गुन २०७४, शुक्रबार १२:०४

पोखरा, फागुन १८ । पोखरा लेखनाथ महानगरपालिकाको १८ सराङकोट स्थित गुफाडाँडामा एक महिला मृत फेला परेकी छन् । टिनले छाएको पुरानो टिनको छाप्रोमा मागी खाने जस्तो देखिने परिचय नखुलेकी अन्दाजी ३५ बर्षकी महिला मृत अवस्थामा फेला परेको कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, दुई घाईते १८ फाल्गुन २०७४, शुक्रबार १०:५९

पोखरा, फागुन १८ । पोखराको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो । दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट खहरेका ३४ बर्षिय..

पुरा पढ्नुहोस् »

होलीमा २५ युवती पक्राउ १७ फाल्गुन २०७४, बिहीबार १६:३१

काठमाण्डौं, फागुन १७ । होली मनाउने क्रममा उच्छृखंल गतिविधि गर्ने २५ युवतिलाई काठमाण्डौं प्रहरीले पक्राउ गरेको छ । होलीमा गलत मनसायले उछृखंल ब्यवहार देखाउने उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार २५..

पुरा पढ्नुहोस् »

होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु १७ फाल्गुन २०७४, बिहीबार १६:१७

पोखरा, फागुन १७ । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान..

पुरा पढ्नुहोस् »

पोखरामा ४ वटा गाडी एकैपटक ठोकिएपछि… १७ फाल्गुन २०७४, बिहीबार १६:०४

पोखरा, फागुन १७ । पोखराको चाउथेमा चारवटा गाडी ठोकिँदा १० जना घाईते भएका छन् । साँझ भएको दुर्घटनामा घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचारमा उपचार भइरहेको छ । सामान्य घाईते अरुलाई पश्चिमाञ्चल शिक्षण..

पुरा पढ्नुहोस् »

पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित १७ फाल्गुन २०७४, बिहीबार ०३:५६

पर्सा, फागुन १७ । पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको..

पुरा पढ्नुहोस् »

पोखराको ज्यानमारा पुल (यस्तो छ घटना) १६ फाल्गुन २०७४, बुधबार १२:१३

पोखरा, फागुन १६ । पोखराको जिरो किलोमिटर देखि विन्ध्याबासिनी सम्मको सडक फराकीलो भएको छ । बाटो फराकिलो भएपछि गाडीको गति पनि बढेको छ । सोही अनुसार पुलको आकार नबढेपछि पोखराको पस्र्याङमा दिनहुँजसो दुर्घटना हुन्छ । धेरैको ज्यान पनि गैसकेको छ ।..

पुरा पढ्नुहोस् »