Breaking News


सिरिया संकट–यौनसँग राहत साँट्दै, शोषण बढ्यो १६ फाल्गुन २०७४, बुधबार ०८:५१

एजेन्सी, फागुन १६ । सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।..

पुरा पढ्नुहोस् »

फोरम भित्र्याउन ओलीको कसरत (यस्तो छ सहमति) १६ फाल्गुन २०७४, बुधबार ०३:३४

काठमाण्डौं, फागुन १६ । संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न सत्ता नेतृत्व गरिरहेको नेकपा एमाले र संघीय समाजवादी फोरमबीच मंगलबार सहमतिको प्रारम्भिक खाका तयार भएको छ । सम्भवतः सहमतिपत्रमा आज हस्ताक्षर हुने फोरमका एक नेताले बताए। त्यसपछि..

पुरा पढ्नुहोस् »

एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित) १६ फाल्गुन २०७४, बुधबार ०३:०९

प्रकाश ढकाल पोखरा, फागुन १६ । दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो..

पुरा पढ्नुहोस् »

के होला प्रदेश ४ को नाम ? (यस्तो छ सम्भावना) १५ फाल्गुन २०७४, मंगलवार १६:५३

पोखरा, फागुन १५ । प्रदेश ६ ले आफ्नो नाम सर्वसम्मत राखेको छ । कर्णाली प्रदेशको नाम र सुर्खेतलाई राजधानी तोकिएको छ । यसले अन्य प्रदेशलाई पनि दवाव परेको छ, छिटो नाम र राजधानीको छिनोफानो गर्नलाई । प्रदेश ४ अरु प्रदेश जस्तो राजधानीमा कम विवादित प्रदेश..

पुरा पढ्नुहोस् »

मेयरको मुख्यालय दुरुपयोग, कार्यकक्षमै सच्चाईको ब्यानर १५ फाल्गुन २०७४, मंगलवार १४:५३

पोखरा, फागुन १५ । पोखरा लेखनाथका मेयर मानबहादुर जिसीको कार्यकक्षमा मंगलबार विवादित संस्था सच्चाइको सत्संगको ब्यानर टाँगियो । देशकै ठूलो महानगरका मेयरको कार्यकक्षमा सर्वसाधारणले प्रवेश पाउन सामान्यता केही घन्टा पर्खिनुपर्छ । तर, असंवैधानिक..

पुरा पढ्नुहोस् »

महोत्सवको पुरस्कार–दाह्री पाल्नेलाई आईफोन, राम्रो लाउनेलाई बिदेश भ्रमण १५ फाल्गुन २०७४, मंगलवार १४:४४

पोखरा, फागुन १५ । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।..

पुरा पढ्नुहोस् »

शुरु भयो नक्कली नोटको विगविगी, ५ जना पक्राउ १५ फाल्गुन २०७४, मंगलवार ०६:५५

काठमाण्डौं, फागुन १५ । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप..

पुरा पढ्नुहोस् »

एमालेबाट राजीनामा दिएका सांसद् शाहीलाई फिर्ता लिन पार्टीको दवाव १५ फाल्गुन २०७४, मंगलवार ०६:३५

काठमाण्डौं, फागुन १५ । नेकपा एमालेले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीलाई राजीनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग १५ फाल्गुन २०७४, मंगलवार ०६:२४

बेनी, फागुन १५ । जिल्ला समन्वय समितिले म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरेको छ । समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो । आधा दर्जन हिमाल..

पुरा पढ्नुहोस् »

श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला १५ फाल्गुन २०७४, मंगलवार ०२:३१

काठमाण्डौं, फागुन १५ । श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग..

पुरा पढ्नुहोस् »