Breaking News


फेवा किनार सरे मुख्यमन्त्री १४ फाल्गुन २०७४, सोमबार ०३:१३

प्रकाश ढकाल पोखरा, फागुन १४ । पूरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुईँमा टायल बिछ्याईएको र सुत्ने कोठा भित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ । नयाँ संरचना अनुसार..

पुरा पढ्नुहोस् »

नयाँ शक्तिले पार्टीको नाम फेर्ने १२ फाल्गुन २०७४, शनिबार १३:४७

काठमाण्डौं, फागुन १२ । नयाँ शक्ति पार्टी नेपालको नाम परिवर्तन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले छलफलबाट उपयुक्त नाम तय गर्ने निर्णय गरेको हो । यस्तै आउँदो १ बर्षभित्रै पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर (यसरी टुंगियो) १२ फाल्गुन २०७४, शनिबार १३:२६

सुर्खेत, फागुन १२ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । आज बसेको प्रदेश संसदको चौथो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी..

पुरा पढ्नुहोस् »

देव गुरुङको आरोप–काँग्रेसले देश कंगाल बनाएर सत्ता छोड्यो ११ फाल्गुन २०७४, शुक्रबार ११:००

भक्तपुर, फागुन ११ । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर कांग्रेसले सत्ता छोडेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले..

पुरा पढ्नुहोस् »

सरकारमा माओवादीको नेतृत्व बादलले गर्ने ११ फाल्गुन २०७४, शुक्रबार १०:५१

काठमाण्डौं, फागुन ११ । माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ । माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा संगठन विभाग प्रमुख बादलले नेतृत्व..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई ११ फाल्गुन २०७४, शुक्रबार १०:४३

काठमाण्डौं, फागुन ११ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई दिएका छन् । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा..

पुरा पढ्नुहोस् »

माओवादीले गर्यो ३ ठूला नेतालाई कारबाही ११ फाल्गुन २०७४, शुक्रबार ०३:००

काठमाण्डौं, फागुन ११ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयका तीन नेतालाई कारबाही गरिएको छ । पार्टी सिद्धान्त र आचरणविपरीत काम गरेको भन्दै माओवादी केन्द्रले केन्द्रीय सचिवालयका सदस्य विश्वभक्त दुलाल ’आहुति’, लोकेन्द्र विष्ट मगर र गोपाल..

पुरा पढ्नुहोस् »

प्रदेशका कर्मचारी बाटैमा गायव ! ११ फाल्गुन २०७४, शुक्रबार ०२:१७

प्रकाश ढकाल पोखरा, फागुन ११ । नयाँ संरचना अनुसार प्रदेश मन्त्रालयहरु सञ्चालनमा आउनुअघि नै सरकारले प्रदेशमा चाहिने कर्मचारी खटाईसकेको छ । मन्त्रालय तोकेर अरु कार्यालयबाट कर्मचारीलाई प्रदेशको मन्त्रालयमा पठाईएपनि अधिकांश बाटैबाट बेपत्ता..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीको ब्यंग्य, पोखराको सडकमै फूल रोपियो १० फाल्गुन २०७४, बिहीबार १४:१४

पोखरा, फागुन १० । चुनावताका पोखरामा निकै चलेको शब्द थियो, स्मार्ट सिटी । मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारले स्मार्ट शब्द खुब चलाए । चुनावको बर्षदिन पुग्न लाग्यो । हालसम्म जनताले महशुस गर्ने खालको कुनैपनि त्यस्तो काम भएको छैन । अहिले..

पुरा पढ्नुहोस् »

पोखरामा समातिए कोरियाका ‘मोस्ट वान्टेड’ अपराधी (पढ्नुस् विस्तृतमा) १० फाल्गुन २०७४, बिहीबार १३:५३

काठमाण्डौं, फागुन १० । लागूऔषध र ठगी मुद्दामा ‘मोस्ट वान्टेड’ रहेका एक अन्तर्राष्ट्रिय अपराधी पोखरामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियन नागरिक सिउङ्ग वोन लीलाई नेपाल..

पुरा पढ्नुहोस् »