Breaking News


पोखराको चाउथेमा दुर्घटना, एकजनाको मृत्यु ७ फाल्गुन २०७४, सोमबार १६:१४

पोखरा, फागुन ७ । पोखराको चाउथेमा टिप्परको ठक्करले एकजनाको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्याङजा आँधीखोला गाउँपालिकाकी बन्दना पौडेलको ज्यान गएको हो । ठक्करबाट स्कुटरमा सवार बन्दनाको टाउको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण बेसक्याम्प हेलिकोप्टरमा सरर (फोटो फिचर) ७ फाल्गुन २०७४, सोमबार १५:३४

पोखरा, फागुन ७ । आजभन्दा ७८ बर्षअघि फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्ण चढ्दा कसैलाई पनि लाग्दैनथ्यो होला, यो ठाउँमा फर्किएर गोरा अनुहार आउँछन् । झन् नेपाली पुग्लान् भन्ने अपेक्षा सायदै हुँदो हो । हिमाल चढ्नु र हिउँमा रमाउनु शौख हो ।..

पुरा पढ्नुहोस् »

मुहारमा खुसी ल्याउने महाअभियान सुरु-प्रधानमन्त्री ७ फाल्गुन २०७४, सोमबार ०९:२२

काठमाण्डौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उद्घोष गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष..

पुरा पढ्नुहोस् »

एउटै दुर्घटनामा दुई वडाध्यक्षको मृत्यु, चितवन काँग्रेस शोकमा ७ फाल्गुन २०७४, सोमबार ०९:११

चितवन, फागुन ७ । चितवनको खैरहनि नगरपालिका वडा नं ४ र ५ का वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको मृत्यु..

पुरा पढ्नुहोस् »

सभामुख अधिकारीको आग्रह–राम्रा समाचार लेखिदिनुस् ७ फाल्गुन २०७४, सोमबार ०८:४६

पोखरा, फागुन ७ । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संसदभित्रका राम्रा कुरालाई मात्रै प्रचार गरिदिन आग्रह गरेका छन् । नयाँ संरचनामा सरकार चलेकाले केही कमी कमजोरी भएपनि राम्रा पक्षहरुलाई बाहिर ल्याईदिन उनको आग्रह छ । ‘देश संघीय संरचनामा छ ।..

पुरा पढ्नुहोस् »

प्रदेशसभाका दुई समिति गठन (कुनमा को सहित) ७ फाल्गुन २०७४, सोमबार ०१:५१

पोखरा, फागुन ७ । आईतबारको बैठकले प्रदेशसभा सञ्चालन कार्यब्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा संसदको प्रतिनिधित्व गर्ने पाँचै दलबाट प्रतिनिधी तोकिएका छन् । एमालेबाट मायानाथ अधिकारी, काँग्रेसका मणिभद्र शर्मा कँडेल, माओवादीकी गायत्री..

पुरा पढ्नुहोस् »

म्याग्दीबाट घुस खाने प्रहरी पक्राउ ६ फाल्गुन २०७४, आईतवार ०७:३९

पोखरा, फागुन ६ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत एक प्रहरी अधिकारी घुसकाण्डमा पक्राउ परेका छन् । प्रहरीमा जागिर लगाईदिने भन्दै १ लाख ६० हजार मागेका प्रहरी हवल्दार कुलबहादुर बिसि पक्राउ परेका हुन् । उनीमाथी अनुसन्धान भैरहेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को उपसभामुखमा ३ जनाको उम्मेदवारी (हेर्नुस् को को) ६ फाल्गुन २०७४, आईतवार ०६:१४

पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखको चुनाव आज हुँदैछ । उपसभामुखका लागि ३ जनाले दावेदारी पेश गरेका छन् । वाम गठबन्धनबाट एमाले नेतृ सिर्जना शर्मा, काँग्रेसबाट मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवारी दर्ता गरेका छन्..

पुरा पढ्नुहोस् »

उपसभामुखको चुनाव आज-काँग्रेसबाट मनकुमारी दावेदार, एमालेको टुंगिएन ६ फाल्गुन २०७४, आईतवार ०२:३६

प्रकाश ढकाल पोखरा, फागुन ६ । प्रदेश नम्बर ४ को उपसभामुखमा चुनाव हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो । सत्तारुढ गठबन्धन एमाले र माओवादीको तर्फबाट साझा उम्मेदवार रहनेछन्..

पुरा पढ्नुहोस् »

काँग्रेसमा संसदीय नेताको अन्यौल ६ फाल्गुन २०७४, आईतवार ०२:१२

पोखरा, फागुन ६ । प्रदेश ४ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र संसदीय दलको नेता छनौट गर्नै अन्यौल छ । गोपालमान श्रेष्ठलाई केन्द्रिय प्रतिनिधीको रुपमा नेता छान्ने अधिकार दिईएको छ । तर उनले बैठक नै आह्वान गरेका छैनन् । सांसदहरु संसदीय..

पुरा पढ्नुहोस् »